चालु आर्थिक वर्षको माग महिना सम्म जिल्लाका ३ सय ३६ जना महिलाद्धारा सूरक्षित गर्भपतन ।

फागुन १९ धनकुटा ।

 

चालु आर्थिक वर्षको माग महिना सम्म जिल्लाका ३ सय ३६ जना महिलाले सूरक्षित गर्भपतन गराएका छन् । उनीहरु मध्ये २ सय २५ जनाले (मेडिकल) औषधिको प्रयोगवाट र १ सय ११ जनाले औजार उपकरण प्रयोग ९सर्जिकल० प्रविधिवाट गर्भ पतन गराएका हुन् ।

जिल्ला स्वास्थ्य कार्यलयधनकुटाको तथ्याङ्क अनुसार यसअघि आर्थिक वर्ष २०७१र०७२ मा ९ सय ४७ जनाले सूरक्षित गर्भ पतन गराएका थिए । त्यस्तै आर्थिक वर्ष २०७२र०७३ मा ९ सय ६७ जनाले गराएका थिए ।

सर्जिकल प्रविधिवाट जिल्ला अस्पतालमा मात्र यो सेवा दिने गरिएको र औषधी सेवन वाट भने जिल्लाको विभिन्न प्राथामिक स्वास्थ्य केन्दहरु्वाट यस्तो सेवा दिने गरिएको जिल्ला स्वास्थ्य कार्यलय धनकुटाका पव्लिक केल्थ नर्स वाल कुमारी तामाङ्गले जानकारी दिनुभयो ।

             जिल्लाको अन्य स्वास्थ्य केन्द्रहरु जीतपुर,डाँडावजार,मूर्तिढुङ्गा,परेवादिन,पाख्रीवास,आँखिसल्ला,वेलहारा,वुढीमोरङ्ग,अहाले,मौनावुधुक र मेरी स्टोप सेन्टर वाट समेत यो सेवा नि शूल्क प्रदान गर्ने गरिएको उहाँले वताउनुभयो ।  
 

प्रतिकृया दिनुहोस

चालु आर्थिक वर्षको माग महिना सम्म जिल्लाका ३ सय ३६ जना महिलाद्धारा सूरक्षित गर्भपतन ।

धनकुटा ९ चैत।  चालु आर्थिक वर्षको सात महिनाको अवधिमा धनकुटामा चालिस जना क्षयरोगका नयाँ विरामी फेला परेका छन् । जिल्ला स्वास्थ्य कार्यालय धनकुटाले

चालु आर्थिक वर्षको माग महिना सम्म जिल्लाका ३ सय ३६ जना महिलाद्धारा सूरक्षित गर्भपतन ।

फागुन २५ काठमाण्डौ  । राजधानीमा आजदेखि एसियाली क्यान्सर विशेषज्ञ सम्मेलन शुरु भएको छ । एसियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सर

चालु आर्थिक वर्षको माग महिना सम्म जिल्लाका ३ सय ३६ जना महिलाद्धारा सूरक्षित गर्भपतन ।

कञ्चनपुर । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट