एसियाली क्यान्सर विशेषज्ञ सम्मेलन शुरु ।

फागुन २५ काठमाण्डौ  ।

राजधानीमा आजदेखि एसियाली क्यान्सर विशेषज्ञ सम्मेलन शुरु भएको छ । एसियाली मुलुकमा पछिल्लो समयमा बढ्दै गएको स्तन क्यान्सर समयमै निदान गरी उपचार गर्न जनचेतना फैलाउन र विशेषज्ञद्वारा उपचारको ज्ञान, सीप तथा प्रविधि आदानप्रदान गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको हो ।

क्यान्सर केयर नेपाल एवं नेसनल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर जाउलाखेलको संयुक्त आयोजनामा हुन लागेको एसियाली स्तरीय क्यान्सर सम्मेलनमा नेपाललगायत भारत, थाइल्यान्ड, मलेसिया, म्यान्मार, सिंगापुर र थाइल्यान्डका डेढ सय क्यान्सर विशेषज्ञ सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस

एसियाली क्यान्सर विशेषज्ञ सम्मेलन शुरु ।

 भदौ १६ काठमाण्डौ।    नेपाल चिकित्सक संघले भोलि देखि डाक्टरहरुको लाइसेन्स मेडिकल काउन्सिलमा फिर्ता गर्ने चेतावनी दिएको छ । भदौ १ गतेदेखि

एसियाली क्यान्सर विशेषज्ञ सम्मेलन शुरु ।

भदौ १२ धनकुटा ।   प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व र सुरक्षित यौन व्यबहार बुझाउँदै धनकुटामा रोपाइ जात्रा मनाइएको छ ।   धनकुटा नगरपालिका

एसियाली क्यान्सर विशेषज्ञ सम्मेलन शुरु ।

भदौ ११ धनकुटा ।   कोशी पहाडी जिल्लाहरु धनकुटा, भोजपुर संखुवासभा र तेह्रथुमका विरामीहरुलाई सेवा दिने लक्षका साथ धनकुटामा स्पर्श हेल्थ होम फिजियो