एसईई परिक्षाको सम्पुर्ण तयारी धनकुटामा पनि पुरा  ।

चैत ७ धनकुटा ।
भोलि देखी देशभर देशैभर सञ्चालन हुने  एसईई परिक्षाको सम्पुर्ण तयारी धनकुटामा पनि पुरा भएको छ  । जसअनुसार उत्तर पुस्तिका केन्द्रमा पुर्याउने काम भएको र हरेक केन्द्रमा केन्द्राध्यक्ष पुगिसकेको जिल्ला शिक्षा कार्यलय धनकुटाले जनाएको छ ।

 एस ई ई परिक्षाको लागि जिल्लामा १८ वटा परिक्षा केन्द्रहरु तोकिएका छन् । १८ वटम केन्द्रवाट जिल्लाका २ हजार ७ सय ७४ जना नियमित तर्फका र आँशिक तर्फका २ सय ३७ गरी जम्मा ३ हजार ११ जना विद्यार्थीले परिक्षामा सहभागीता जनाउने भएकाछन्  ।

 परिक्षा सौहार्द पूर्ण वातावरणमा सञ्चालनका लागि प्रत्येक एउटा केन्द्रमा १५र१५ जना सुरक्षकर्मी खटिने जिल्ला शिक्षा अधिकारी राम वहादुर थापा ले जानकारी दिनुभयो ।

 जिल्लाको ९७ जना विद्यार्थी भने परिक्षा दिनवाट वञ्चित भएकाछन् । उनीहरुले परिक्षाको लागि फर्म नभरेको कारण परिक्षा दिनवाट वञ्चित भएको जनाईएको छ । 
 

प्रतिकृया दिनुहोस

एसईई परिक्षाको सम्पुर्ण तयारी धनकुटामा पनि पुरा  ।

भदौ २८ धनकुटा ।   धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिले क्याम्पसलाई शैक्षिक गुणस्तर वृद्धीका लागि १० लाख दिने घोषण गर्नुभएको छ ।

एसईई परिक्षाको सम्पुर्ण तयारी धनकुटामा पनि पुरा  ।

भदौ १५ धनकुटा ।   धनकुटा नगरपालिका १ नं वडा वालमैत्री घोषणा र दिगोपनाका लागि सरकोरवालाहरुले प्रतिवद्धता व्यक्त गरेकाछन् ।   नगरपालिकाले आज

एसईई परिक्षाको सम्पुर्ण तयारी धनकुटामा पनि पुरा  ।

भदौ १४ धनकुटा ।   धनकुटा नरगपालिकालाई बाल मैत्रि नगर घोषणा गर्न सबै सरोकारवाला  लाग्नु पर्नेमा धनकुटा नगरपालिकाका कार्यबाहक प्रमुख जंगबहादुर