ओखलढुगां खिजीदेम्बा गाँउपालिकाका २ सय ५० घर परिवार अध्याँरो मुनि बस्न बाध्य ।

चैत ७ ओखलढुगां

ओखलढुगां खिजीदेम्बा गाँउपालिकाका २ सय ५० घर परिवार अध्याँरो मुनि बस्न बाध्य भएका छन् । खिजीदेम्बाको वडा नं ५ को खिजीपलाटेबजार क्षेत्र र त्यस भन्दा माथिल्लो भेगका उपभोक्ता बत्ती मुनिको अध्यारोमा बस्न बाध्य भएका हुन् ।

साबिकको खिजीफलाटे ४ निभारेमा रहेको मंगलाखर्क लघुजल बिद्युतबाट बिद्युत प्रबाह राम्रो नहुँदा स्थानीय अध्यारोमा बस्दै आएको उपभोक्ता इन्द्र घिसीङले गुनासो गर्नुभयो । मंगलखर्क लघुजलबिद्युतका कार्य समिति र जिम्मेवार ब्यक्तिहरुले बेवास्ता गर्दा आफुहरु अध्याँरोमा बस्नु परेको अन्य उपभोक्ताले गुनासो गरेका छन्  ।

मंगलखर्क लघुजलबिद्युत कार्य समिति, हालसम्म गठन नभइ पुरानै रहेको, बिद्युत निर्माण सम्पन्न भएपश्चात एकपटक पनि सार्बजनिक सुनुवाई नगरेको कोषाध्यक्ष कमल कृष्ण तामाङले स्वीकार्दै आउनु भएको छ ।     
                                                                                                          साँभार सिआईएन:   

प्रतिकृया दिनुहोस

ओखलढुगां खिजीदेम्बा गाँउपालिकाका २ सय ५० घर परिवार अध्याँरो मुनि बस्न बाध्य ।

असोज,९  यातायात व्यवसायीहरुले मंगलबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको

ओखलढुगां खिजीदेम्बा गाँउपालिकाका २ सय ५० घर परिवार अध्याँरो मुनि बस्न बाध्य ।

भाद्र ३१ धनकुटा ।   बलात्कारी र हत्यारालाई कारवाही नगरेसम्म धनकुटामा  सशक्त सडक आन्दोलन जारी राख्ने महिला अधिकारकमीहरुले उद्घोष गरेका छन । आज

ओखलढुगां खिजीदेम्बा गाँउपालिकाका २ सय ५० घर परिवार अध्याँरो मुनि बस्न बाध्य ।

भदौ १६ कञ्चनपुर ।   कञ्चनपुरको बेदकोट नगरपलीका ४ बगुन स्थित बैजनाथ सिद्धनाथ माध्यामिक विद्यालयको कार्यालय कक्षमा आगजनी गरिएको छ।   अज्ञात