हिलेमा आजवाट राम नवमीकप भलिवल प्रतियोगिता शूरु ।

चैत ९ धनकुटा । 
धनकुटाको हिलेमा आजवाट राम नवमीकप भलिवल प्रतियोगिता शूरु भएको छ । हिले भलिवल क्लवको आयोजना तथा धनकुटा नगरपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिता अन्र्तगत आज भएको खेलमा नेपाल आर्मी २ नं वाहिनी अड्डा हिले र पाख्रीवास नगरपालिकाको टिमले खेलेका छन् ।

यी दुई टिम वीचको खेलमा १६–२५,२५–१७ र २६–२४ अंक को अन्तरले पाख्रीवासलाई नेपाल आर्मीले हराएको छ ।  तीन दिन सम्म चल्ने प्रतियोगिताका विजयी प्रथम टिमले नगद ५१ हजार सहित शिल्ड,मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्  भने दोश्रो हुने टिमले नगद ३१ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा जिल्लाका ७ वटै स्थानीय तह र नेपाल आर्मी हिले २ नं वाहिनी सहित ८ टिमले सहभागीता जनाएकाछन् । 

प्रतिकृया दिनुहोस

हिलेमा आजवाट राम नवमीकप भलिवल प्रतियोगिता शूरु ।

चैत २० धनकुटा  ।  धनकुटाको छथर जोरपार्टी गाउँपालिका वडा नं ५ मा सञ्चालित दोश्रो पीताम्वर रनिङ्ग कप फुटवल प्रगियोगिताको जीत  शान्ति स्पोर्टिङ्ग

हिलेमा आजवाट राम नवमीकप भलिवल प्रतियोगिता शूरु ।

माघ २३ धनकुटा । धनकुटा नगरपालिका १ हिले क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सञ्चालित सिङ्गल व्याडमिण्टन प्रतियोगिता आज सम्पन्न भएको छ

हिलेमा आजवाट राम नवमीकप भलिवल प्रतियोगिता शूरु ।

माघ २३ धनकुटा / पदम राई   धनकुटाको सागुरीगढी ८ महाभारतका खेलाडीहरुलाई अव फुटवल खेल खेल्न सहज हुने भएको छ । सागुरीगढी गाउँपालिकाको ५ लाख आर्थिक