सिरहाको लहानमा बम विष्फोट हँदा ८ जना घाइते ।

चैत ९ लहान ।

सिरहाको लहानमा बम विष्फोट हँदा ८ जना घाइते भएका छन् । लहान नगरपालिका ७ दुर्गा मन्दिर नजिकै रहेको विकास सारडाले सञ्चालन गरेको विकास ज्वेलर्समा प्रेसर कुकर बम विष्फोट हुँदा ८ जना घाईते भएका हुन् ।

घाईतेको सप्तऋषी अस्पताल र रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पताल लहानमा उपचार भईरहेको छ ।  घाईते मध्ये विकास सारडा र राहुल सारडाको  सप्तऋषी अस्पताल र अन्य ६ जनाको रामकुमार सारडा उमाप्रसाद मुरारका अस्पताल लहानमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय लहानका डीएसपी गणेशबहादुर चन्दले जानकारी दिनुभयो ।

प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको बताएको छ । यसअघिका दुईवटा बिस्फोटका घटनामा अखिल तराई मुक्ति मोर्चाको पर्चा घटनास्थल वरिपरि भेटिको थियो ।

यसअघि फागुन १० गते पनि सिरहाको लहान नगरपालिकाको शहिद चौकस्थित व्यस्त बजारमा कुकर बम बिस्फोट हुँदा एक जना गम्भीर घाईते भएका थिए ।
                                                                                            साँभार सिआईएन: 
 
 

प्रतिकृया दिनुहोस

सिरहाको लहानमा बम विष्फोट हँदा ८ जना घाइते ।

जेष्ठ ६ मोरङ ।    जिल्ला प्रहरी कार्यालय, मोरङमा कार्यरत् प्रहरी हवल्दार भक्त बहादुर विष्ट ०७५ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ

सिरहाको लहानमा बम विष्फोट हँदा ८ जना घाइते ।

जेष्ठ ६ विराटनगर ।  अवैध रुपमा स्थानीय खोलाबाट ढुंगा गिटी उत्खनन् गर्न तथा ओसारपसार गर्न पाउनु पर्ने माग राख्दै ट्रयाक्टर ब्यवसायीहरुले मोरङको एक

सिरहाको लहानमा बम विष्फोट हँदा ८ जना घाइते ।

२३ वैशाख, काठमाडौं ।  फौजदारी अभियोगमा पक्राउ परेका सांसदहरुको पद निलम्बन नहुने व्यवस्था सहित मस्यौदा समितिबाट पारित भएको प्रतिनिधिसभा र