दोश्रो पीताम्वर रनिङ्ग कप फुटवल प्रगियोगिताको जीत  शान्ति स्पोर्टिङ्ग क्लवलाई ।

चैत २० धनकुटा  । 

धनकुटाको छथर जोरपार्टी गाउँपालिका वडा नं ५ मा सञ्चालित दोश्रो पीताम्वर रनिङ्ग कप फुटवल प्रगियोगिताको जीत  शान्ति स्पोर्टिङ्ग क्लव पथ्री मोरङ्गले हात पारेको छ ।

नाङ्गदावा फुटवल क्लव वुढीमोरङ्ग धनकुटा सँग फाईनलमा भीडेको  शान्ति स्पोटिङ्गले ४ को विरुद्ध ५ गोल लगाउदै प्रतियोगिताको जीत हाँसिल गरेको हो । खेलको निर्धारीत समयमा दुवै टिमले १। १ गोलको वरावरी गरेपछी खेल ट्राईव्रेकरमा धकेलिएको थियो ।

ट्राईव्रेकरको समयलाई सदुपयोग गर्दै शान्ति स्पोर्टिङ्गले ४ गोल थपेपछी उस्ले जीत निकालेको हो । जीत सँगै उस्ले नगद ४० हजार ट्रफी र रनिङ्गकप पाएको छ । दोश्रो भएको नाङ्गदावाले नगद २० हजार सहित ट्रफीमा चित्त वुझाएको छ ।

यो सँगै दोश्रो पीताम्वर रनिङ्ग कप फुटवल प्रगियोगिता समापन भएको छ । प्रतियोगिताको समापन प्रदेश सभा सांषद ईन्द्रमणी पराजुलीको प्रमुख आतिथ्य तथा खोप्ताक क्लवका अध्यक्ष निरन लिम्वुको अध्यक्षतामा भएको कार्यक्रमको वीच गरिएको हो ।

कार्यक्रममा स्थानीय कलाकारहरुले साँस्कृतीक प्रस्तुती प्रर्दशन गरेको क्लवका अध्यक्ष लिम्वुले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

दोश्रो पीताम्वर रनिङ्ग कप फुटवल प्रगियोगिताको जीत  शान्ति स्पोर्टिङ्ग क्लवलाई ।

असार १२ धनकुटा ।       धनकुटाको चौविसे गाउपालिकामा सञ्चालित प्रदेश स्तरीय  प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीताको  जीत  सुनसरीले

दोश्रो पीताम्वर रनिङ्ग कप फुटवल प्रगियोगिताको जीत  शान्ति स्पोर्टिङ्ग क्लवलाई ।

असार ७ धनकुटा ।          धनकुटाको चौविसे गाउपालिकामा प्रदेश स्तरीय  प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ ।    

दोश्रो पीताम्वर रनिङ्ग कप फुटवल प्रगियोगिताको जीत  शान्ति स्पोर्टिङ्ग क्लवलाई ।

चैत ९ धनकुटा ।  धनकुटाको हिलेमा आजवाट राम नवमीकप भलिवल प्रतियोगिता शूरु भएको छ । हिले भलिवल क्लवको आयोजना तथा धनकुटा नगरपालिकाको सहयोगमा सञ्चालित