छथर जोरपाटि गाउपालिका वाडानम्वर ६ को सगरमाथा टोलको ८ सय मिटर सडक मर्मत ।

वैशाख १४ धनकुटा ।

मझुवा ग्रामिण सडक मर्मत सुधार योजना अन्र्तरगत छथर जोरपाटि गाउपालिका वाडानम्वर ६ को सगरमाथा टोलको ८ सय मिटर सडक मर्मत गरिएको छ ।

भित्री ग्रामीण सडक अनिवार्य ६र६ मिटरको चौडा हुनुपर्ने गाउँपालिकाको निर्देशन अनुसार आर्थिक वर्ष २०७४/७५ मा वडा कार्यलयवाट विनियोजित ५ लाख वजेट र १५ प्रतिशत जनश्रमदान वाट ८ सय मिटर सडक चौडा गर्ने,ग्याभिन भर्ने, तारजाली लगाउने,केही स्थानमा सोलिङ्ग गर्ने लगायतको काम गरिएको सडक उपभोक्ता समितिका अध्यक्ष खड्ग वहादुर पौडेलले जानकारी दिनुभयो ।

यसअघि वाटो सागुरो हुँदा आवत जावतमा समस्या हुने गरेकोमा अव सजिलो हुने भन्दै स्थानीय पनि खुशी भएकाछन् । 
 

प्रतिकृया दिनुहोस

छथर जोरपाटि गाउपालिका वाडानम्वर ६ को सगरमाथा टोलको ८ सय मिटर सडक मर्मत ।

जेष्ठ ६ धनकुटा ।   धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ७ को अलेनी सामुदायीक वन समूहले सामुदायीक वन विकासका लागि नर्सरी स्थापना गरेको छ । समूहले १०

छथर जोरपाटि गाउपालिका वाडानम्वर ६ को सगरमाथा टोलको ८ सय मिटर सडक मर्मत ।

वैशाख २९ धनकुटा । विगत २ वर्ष देखी साउदी अरवको एक जेलमा जेल जीवन विताईरहेका प्रेम वहादुर राई लाई जेलवाट मूक्त गराउन आज धनकुटाको हिले र पाख्रीवास

छथर जोरपाटि गाउपालिका वाडानम्वर ६ को सगरमाथा टोलको ८ सय मिटर सडक मर्मत ।

वैशाख २९ धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ मा आज ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा सागुरीगढी २ का विकेन