ज्वालादेवी प्राथमिक विद्यालयमा नर्सरीदेखि तीन कक्षा सम्म यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु ।

वैशाख १४ धनकुटा ।


धनकुटा नगरपालिका ३ सेउले स्थित ज्वालादेवी प्राथमिक विद्यालयमा नर्सरीदेखि तीन कक्षा सम्म यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरिएको छ ।

 अंग्रेजी माध्यम सुरु गरिएसंगै त्यहॉ नीजि विद्यालयबाट समेत विद्यार्थीको आकर्षण बढेको छ । विगतमा शिशु कक्षा सञ्चालन गर्दै आएको विद्यालयले नर्सरी एल केजी सहित अंग्रेजी माध्यम थालिएको हो । अंग्रेजी माध्यम बाट पढाइ सुरु भए संगै बिद्यार्थीको आकर्षण समेत बढेको छ ।

 विद्यालयका प्रधानाध्यापक रामहरि घिमिरेले अंग्रेजी माध्यमबाट पठनपाठन सुरु भएसंगै समुदायको चासो र आकर्षण बढेको बताउनु भयो । धनकुटा नगरपालिका वडा नं।३ को पहलमा विद्यालयमा अंग्रेजी माध्यमबाट पढाउने दुई जना शिक्षक व्यवस्था गरिएको वडाध्यक्ष विकाश घिमिरेले जानकारी दिनुभयो ।

 त्यस्तै बिद्यालयको शैक्षिक गुणस्तर सुधारको लागि स्थानीय अभिभावक बलराम कार्कीले सुक्रवार विद्यालयका नर्सरीदेखि तीन कक्षासम्म अध्ययनरत बालबालिकालाई बिद्यालय पोसाक र शैक्षिक सामाग्री बितरण गर्नुभयो । 
 

प्रतिकृया दिनुहोस

ज्वालादेवी प्राथमिक विद्यालयमा नर्सरीदेखि तीन कक्षा सम्म यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु ।

जेष्ठ ६ धनकुटा ।   धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ७ को अलेनी सामुदायीक वन समूहले सामुदायीक वन विकासका लागि नर्सरी स्थापना गरेको छ । समूहले १०

ज्वालादेवी प्राथमिक विद्यालयमा नर्सरीदेखि तीन कक्षा सम्म यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु ।

वैशाख २९ धनकुटा । विगत २ वर्ष देखी साउदी अरवको एक जेलमा जेल जीवन विताईरहेका प्रेम वहादुर राई लाई जेलवाट मूक्त गराउन आज धनकुटाको हिले र पाख्रीवास

ज्वालादेवी प्राथमिक विद्यालयमा नर्सरीदेखि तीन कक्षा सम्म यस शैक्षिक सत्रदेखि अंग्रेजी माध्यमबाट पठनपाठन सुरु ।

वैशाख २९ धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ मा आज ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा सागुरीगढी २ का विकेन