फेडेरर २० औं पटक ग्राण्डस्लाम जित्ने पहिलो खेलाडी

एजेन्सी । रोजर फेडेररले वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका छन् । फाइनलमा क्रोएसियाका मारिन सिरिकलाई पराजित गर्दै छैटौंपटक अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेका हुन् ।

मेलबर्न पार्कस्थित रोड लाभेर एरिनामा भएको फाइनलमा मारिनमाथि ६–२, ६–७ (७–५), ६–३, ३–६ र ६–१ को सेटमा हराउदै फेडेररले उपाधि जित्न सफल भएका हुन् । अन्य सेट सहजै जितेपनि दोस्रो र चौथो सेटमा भने फेडेरर पराजित भएका थिए । 

साविक विजेता समेत रहेका फेडेररले यसअघि सेमिफाइनलमा हेयन चुङ रिटायर्ड भएपछि स्विस फेडेरर फाइनल पुगेका थिए । 

योसँगै ३७ वर्षीय फेडेररले २० पटक ग्राण्डस्लामको उपाधि जित्दै कीर्तिमान कायम गरेको छ । ३७ बर्षिय फेडेररले पाँच पटक अष्ट्रेलियन ओपन जितिसकेका छन् ।
 

प्रतिकृया दिनुहोस

फेडेरर २० औं पटक ग्राण्डस्लाम जित्ने पहिलो खेलाडी

असार १२ धनकुटा ।       धनकुटाको चौविसे गाउपालिकामा सञ्चालित प्रदेश स्तरीय  प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीताको  जीत  सुनसरीले

फेडेरर २० औं पटक ग्राण्डस्लाम जित्ने पहिलो खेलाडी

असार ७ धनकुटा ।          धनकुटाको चौविसे गाउपालिकामा प्रदेश स्तरीय  प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ ।    

फेडेरर २० औं पटक ग्राण्डस्लाम जित्ने पहिलो खेलाडी

चैत २० धनकुटा  ।  धनकुटाको छथर जोरपार्टी गाउँपालिका वडा नं ५ मा सञ्चालित दोश्रो पीताम्वर रनिङ्ग कप फुटवल प्रगियोगिताको जीत  शान्ति स्पोर्टिङ्ग