फौजदारी अभियोगमा पक्राउ परेका सांसदहरुको पद निलम्बन नहुने व्यवस्थामा आपत्ति ।

२३ वैशाख, काठमाडौं । 

फौजदारी अभियोगमा पक्राउ परेका सांसदहरुको पद निलम्बन नहुने व्यवस्था सहित मस्यौदा समितिबाट पारित भएको प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावली प्रति राप्रपाले आपत्ति जनाएको छ ।

राप्रपाले आइतबार विज्ञप्ति निकालि यस्तो कानुनी व्यबस्थाले सुशासनको मान्यता कमजोर हुने र राजनीतिमा अपराधिक प्रबृत्तिलाई प्रोत्साहन गर्ने बताएको छ ।

राप्रपाले प्रकाशित गरेको विज्ञप्तिमा भनिएको छ, ‘राप्रपा सबै राजनीतिक दल र सांसदहरुलाई फौजदारी अभियोग लागेमा सांसद पद स्वतः निलम्बन हुने यस अघिको कानुनी व्यवस्था कायम राख्न आग्रह गर्दछ ।’

यो नियमावली मस्यौदा समितिबाट शनिबार पारित भएको थियो । ०७० को संसद नियमावलीमा तीन वर्षभन्दा बढी फौजदारी अभियोगमा पुर्पक्षका लागि थुनामा रहने सांसदको पद स्वतः निलम्बन हुने व्यवस्था थियो ।

                                                                                                     साँभार अनलाईन खवर:

प्रतिकृया दिनुहोस

फौजदारी अभियोगमा पक्राउ परेका सांसदहरुको पद निलम्बन नहुने व्यवस्थामा आपत्ति ।

कार्तिक २५ गाईघाट । उदयपुरको बेलका नगरपालिकामा वनभोज खाएर फर्कदै गरेको ट्याक्टर आज  साँझ दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा घाइते

फौजदारी अभियोगमा पक्राउ परेका सांसदहरुको पद निलम्बन नहुने व्यवस्थामा आपत्ति ।

असोज,९  यातायात व्यवसायीहरुले मंगलबारबाट दसैंका लागि अग्रिम टिकट बुकिङ खुला गरेका हुन । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सोमबार बसेको

फौजदारी अभियोगमा पक्राउ परेका सांसदहरुको पद निलम्बन नहुने व्यवस्थामा आपत्ति ।

भाद्र ३१ धनकुटा ।   बलात्कारी र हत्यारालाई कारवाही नगरेसम्म धनकुटामा  सशक्त सडक आन्दोलन जारी राख्ने महिला अधिकारकमीहरुले उद्घोष गरेका छन । आज