ग्रामीण कर्जा विमा वापतको रकम ।

वैशाख २४ धनकुटा ।

निर्धन उत्थान बैंक हिले शाखाको ९८ नं शाखा समूह सदस्य स्व.रमिला राईकी हकवाला पति राजकुमार राईलाई आज बैंकले ग्रामीण कर्जा विमा वापतको रकम उपलव्ध गराएको छ ।

धनकुटा नगरपालिका वडा नं २ चोक्रोक निवासी राईलाई एक कार्यक्रमको वीच ग्रामीण कर्जा विमा वापतको १ लाख ३८ हजार ४ सय ६५ रुपयाँ ७५ पैसा रकम बैंकले उपलव्ध गराएको बैंकले जनाएको छ । विमा रकम निर्धन उत्थान बैंक हिले शाखाका प्रमुख राजेन्द्र प्रसाद खनाल र क्षेत्रीय कार्यलय अधिकृत अनिल कुमार मिश्रले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

रमिलाको गत फागुन १ गते निधन भएको थियो । 

प्रतिकृया दिनुहोस

ग्रामीण कर्जा विमा वापतको रकम ।

जेष्ठ ६ धनकुटा ।   धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ७ को अलेनी सामुदायीक वन समूहले सामुदायीक वन विकासका लागि नर्सरी स्थापना गरेको छ । समूहले १०

ग्रामीण कर्जा विमा वापतको रकम ।

वैशाख २९ धनकुटा । विगत २ वर्ष देखी साउदी अरवको एक जेलमा जेल जीवन विताईरहेका प्रेम वहादुर राई लाई जेलवाट मूक्त गराउन आज धनकुटाको हिले र पाख्रीवास

ग्रामीण कर्जा विमा वापतको रकम ।

वैशाख २९ धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ मा आज ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा सागुरीगढी २ का विकेन