ग्रामीण कर्जा विमा वापतको रकम ।

वैशाख २४ धनकुटा ।

निर्धन उत्थान बैंक हिले शाखाको ९८ नं शाखा समूह सदस्य स्व.रमिला राईकी हकवाला पति राजकुमार राईलाई आज बैंकले ग्रामीण कर्जा विमा वापतको रकम उपलव्ध गराएको छ ।

धनकुटा नगरपालिका वडा नं २ चोक्रोक निवासी राईलाई एक कार्यक्रमको वीच ग्रामीण कर्जा विमा वापतको १ लाख ३८ हजार ४ सय ६५ रुपयाँ ७५ पैसा रकम बैंकले उपलव्ध गराएको बैंकले जनाएको छ । विमा रकम निर्धन उत्थान बैंक हिले शाखाका प्रमुख राजेन्द्र प्रसाद खनाल र क्षेत्रीय कार्यलय अधिकृत अनिल कुमार मिश्रले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

रमिलाको गत फागुन १ गते निधन भएको थियो । 

प्रतिकृया दिनुहोस

ग्रामीण कर्जा विमा वापतको रकम ।

तेह्रथुम-पहाडी जिल्ला तेह्रथुममा उत्पादित अदुवा निकासी नभएर त्यतिकै थन्किएको छ । निकासी ठप्प भएपछि यहाँका व्यापारीले संकलन गरेको अदुवा गोदाममा र

ग्रामीण कर्जा विमा वापतको रकम ।

सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको बाग्लुङको काठेखोला गाउँपालिका–६ बिहुँलाई ‘सुन्तला गाउँ’ घोषणा गर्ने तयारी भएको छ । बिहुँका किम्बोट,

ग्रामीण कर्जा विमा वापतको रकम ।

मूल्यमा गिरावट आएको भन्दै पूर्वी नेपालका अलैंची कृषकले गुनासो गरिरहेका बेला चैनपुर नगरपालिका–२ मैयुमका सन्जय शेर्पा भने अलैंची खेती विस्तार गर्न