सागुरीगढी गाउँपालिका वडा नं ७ का कृषकहरु पछिल्लो समय सुन्तला खेती तर्फ आकर्षित ।

वैशाख २४ धनकुटा ।

धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ७ का कृषकहरु पछिल्लो समय सुन्तला खेती तर्फ आकर्षित भएकाछन् ।

यसअघि मकै,दाल लगायतका खेती गर्दै आएका उनीहरु सुन्तला वहुवर्षे वाली भएको कारण यस खेती तर्फ आकर्षित भएको वताउछन् । यो खेती तर्फ आकर्षण वढेसँगै त्यहाँका स्थानीय किसान प्रकाश राईले आफ्नो ३ रोपनी जग्गामा झण्डै डेढ सय वोट सुन्तलाको विरुवा लगाउनुभएको हाम्रा सहकर्मी पदम राईले जानकारी दिनुभयो  ।

त्यस्तैगरी अर्का किसान पल वहादुर राईले पनि २ रोपनी भन्दा धेरै जग्गामा सुन्तला खेती लगाउनुभएको छ । अहिले त्यहाँको डडुवा,खाक्सिराङ्ग,छिनामचोक लगायत टोलका किसानहरुले सुन्तला खेती शूरु गरेकाछन् । 
 

प्रतिकृया दिनुहोस

सागुरीगढी गाउँपालिका वडा नं ७ का कृषकहरु पछिल्लो समय सुन्तला खेती तर्फ आकर्षित ।

जेष्ठ ६ धनकुटा ।   धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ७ को अलेनी सामुदायीक वन समूहले सामुदायीक वन विकासका लागि नर्सरी स्थापना गरेको छ । समूहले १०

सागुरीगढी गाउँपालिका वडा नं ७ का कृषकहरु पछिल्लो समय सुन्तला खेती तर्फ आकर्षित ।

वैशाख २९ धनकुटा । विगत २ वर्ष देखी साउदी अरवको एक जेलमा जेल जीवन विताईरहेका प्रेम वहादुर राई लाई जेलवाट मूक्त गराउन आज धनकुटाको हिले र पाख्रीवास

सागुरीगढी गाउँपालिका वडा नं ७ का कृषकहरु पछिल्लो समय सुन्तला खेती तर्फ आकर्षित ।

वैशाख २९ धनकुटा । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ मा आज ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा सागुरीगढी २ का विकेन