ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यू ।

वैशाख २९ धनकुटा ।

धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १ मा आज ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यू भएको छ । मृत्यू हुनेमा सागुरीगढी २ का विकेन लिम्वु रहेको मुलघाट प्रहरीले जनाएको छ ।

वुढीमोरङ्गवाट मुलघाट तर्फ आउदै गरेको को १ त २५१७ नं को खाली ट्याक्टर सागुरीगढी १ खैरेनी डाँडा भन्ने ठाउँको सडकको घुम्तिमा दुर्घटना भएको हो । ट्याक्टर कसरी दुर्घटना भयो र मर्ने व्यक्ति चालक हो वा ट्याक्टरमा सवार व्यक्ति हो भन्ने वारे अहिले खुल्न नसकेको प्रहरीले जनाएको छ ।

दिउँसो करिव साढे ३ वजे तिर भएको दुर्घटनाको वारेमा त्यहाँ काम गर्ने मानिसहरुले प्रहरीलाई खवर गरेका थिए ।  
 

प्रतिकृया दिनुहोस

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यू ।

मंशीर २८ धनकुटा । नेपाली कांग्रेसको महासमिति सदस्य बैठकलाई सार्थक  बनाउन  शूभकामना व्यक्त गर्दै आज धनकुटाको चौक चौकमा प्रचारात्मक अभियान

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यू ।

मंसिर २८ धनकुटा ।   धनकुटाका एक आमा–बुवा आमाले ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।   गएको ३ महिना देखि

ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यू ।

मंसिर २८ धनकुटा ।   नेपाल प्रेस यूनियन धनकुटाको जिल्ला अधिवेशन अगामी पौष ४ गते हुने भएको छ ।   नेपाल प्रेस यूनियन धनकुटाको आज बसेको कार्यसमिती