अवैध रुपमा स्थानीय खोलाबाट ढुंगा गिटी उत्खनन् गर्न पाउनु पर्ने माग।

जेष्ठ ६ विराटनगर ।

 अवैध रुपमा स्थानीय खोलाबाट ढुंगा गिटी उत्खनन् गर्न तथा ओसारपसार गर्न पाउनु पर्ने माग राख्दै ट्रयाक्टर ब्यवसायीहरुले मोरङको एक गाउँपालिका कार्यलय घेराउ गरेका छन् ।

ट्रयाक्टर ब्यवसायीहरुले आज केरावारी गाउँपालिका कार्यालय घेराउ गरेका हुन् । केरावारी स्थित खदम खोलाबाट ढुगा गिटी उत्खनन गर्न रोक लागाए सँगै ट्रयाक्टर ब्यवसायीहरु कार्यालय घेराउ गर्न पुगेका हुन ।

 यो गाँउपालिकाले गएको शुक्रबारदेखि त्यो खोलाबाट ढुंगा गिटी उत्खन्न गर्न रोक लगाएको थियो । गाउँपालिकाको निर्णय बिरुद्ध ट्रयाक्टर ब्यवसायीहरुले भने खोला दोहन र चुरे क्षेत्रमा पनि ढुंगा संकलन गर्न पाउनु पर्ने माग राखी गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।

 कृषि प्रयोजनका लागि भन्सार छुट र सहुलियतमा ल्याएका ट्रयाक्टर दुरुपयोग गरी खदम खोला दोहनमा लागेकाहरुले खोला दोहन गर्न पाउनुपर्ने माग राखी गाउँपालिका कार्यालय घेराउ गरेका हुन् ।

प्रतिकृया दिनुहोस

अवैध रुपमा स्थानीय खोलाबाट ढुंगा गिटी उत्खनन् गर्न पाउनु पर्ने माग।

असार ३ झापा ।    उत्पादन गरेको दूध बिक्री नभएपछि दक्षिणी झापाको दक्षिणी क्षेत्रका किसानहरुले सडकमा पोखेका छन् । झापा गाउँपालिका–६, शरणामतीका

अवैध रुपमा स्थानीय खोलाबाट ढुंगा गिटी उत्खनन् गर्न पाउनु पर्ने माग।

जेष्ठ ३० चितवन ।      नेपाल कम्युनिष्ट पार्टी ने क पा० का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश र जनताको पक्षमा काम गर्न सके विगतमा गरिएका सबै पाप

अवैध रुपमा स्थानीय खोलाबाट ढुंगा गिटी उत्खनन् गर्न पाउनु पर्ने माग।

जेष्ठ ६ मोरङ ।    जिल्ला प्रहरी कार्यालय, मोरङमा कार्यरत् प्रहरी हवल्दार भक्त बहादुर विष्ट ०७५ साल वैशाख महिनाको उत्कृष्ट प्रहरी घोषित हुनुभएको छ