सामुदायीक वन विकासका लागि नर्सरी ।

जेष्ठ ६ धनकुटा ।

 

धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ७ को अलेनी सामुदायीक वन समूहले सामुदायीक वन विकासका लागि नर्सरी स्थापना गरेको छ । समूहले १० हजार तेजपात (सिन्काली) विरुवाको नर्सरी स्थापना गरेको हो ।

 

  जिल्ला वन कार्यलयवाट प्राप्त ७० हजार आर्थिक सहयोग मार्फत यो नर्सरी स्थापना गरिएको समूहका अध्यक्ष देउमान राईले वताउनुभयो । नर्सरीका लागि प्लाष्टिक र तेजपातको वीउ समेत जिल्ला वन कार्यलयवाटै प्राप्त भएको उहाँले वताउनुभयो ।

 

  नर्सरीवाट  आगामी भदौ, आसोज महिना देखी तेजपातको विरुवा छिमेकी सामुदायीक वन तथा किसानहरुलाई नि शूल्क वितररण गर्ने योजना समूहले वनाएको छ ।

 

 तेजपात खेतीले स्थानीय किसानहरुको आर्थिकोपाजन वद्धी हुनुका साथै जिवीकोपार्जनमा समेत सहज हुने अपेक्ष गरिएको छ ।  तेजपात मसलाको रुपमा प्रयोगरिन्छ ।
 

प्रतिकृया दिनुहोस

सामुदायीक वन विकासका लागि नर्सरी ।

असार २२ धनकुटा ।   एमनेष्टि ईन्टरनेश्नल निशानदीप समूह धनकुटाको संयोजकमा कृष्ण गोविन्द चेम्जोङ्ग चयन हुनुभएको छ । आज धनकुटामा सम्पन्न संस्थाको १७

सामुदायीक वन विकासका लागि नर्सरी ।

असार २२ धनकुटा ।    धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं ८ का १८ जना जेष्ठ नागरिकलाई आज सम्मान गरिएको छ ।     वडाध्यक्ष विनय राईको अध्यक्षतामा

सामुदायीक वन विकासका लागि नर्सरी ।

असार २२ धनकुटा ।   धनकुटामा आज विहान माईक्रो दुर्घटना हुँदा १७ जना घाईते भएकाछन् । आज बिहान करिव ८ बजे तिर धनकुटाको हिलेबाट धरान तर्फ जाँदै गरेको को