दुवै मृगौला फेल भएका पुलामिको उपचारका लागि नगद सहयोग ।

जेष्ठ १४ धनकुटा ।

 

दुवै मृगौला फेल भएपछि दुइ महिना देखि काठमाण्डौको निदान अस्पतालमा उपचारत पाख्रिबास नगरपालिका २  सान्नेका चुडामणि पुलामिको उपचारका लागि अनेम संघ धनकुटाले २० हजार रुपैयाँ नगद सहयोग गरेको छ ।

   

   आज सदरमुकाममा पत्रकार सम्मेलन गरि अनेम संघले पिडितको उपचारका लागि संकलित रकम चुडामणि पुलामि उपचार सहयोग संकलन समितिलाई हस्तान्तरण गरेको हो । पुलामिको आगामि जेठ २१ गतेसम्ममा मृगौला प्रत्यारोपण गरिने बताइएको छ ।

 

     कमजोर आर्थिक अबस्था भएका पुलामीको उपचार सहयोगार्थ समितिनै बनाएर सहयोग जुटाउन अभियान चलाइएको छ । मृगौला पिडित चुणमणि पुलामी उपचार सहयोग संकलन समितिको खातामा  हालसम्म १५ लाख रुपैयाँ नगद संकलन भैसकेको समितिका संयोजक मनोज राईले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

दुवै मृगौला फेल भएका पुलामिको उपचारका लागि नगद सहयोग ।

माघ ६ धनकुटा ।   धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकार्डको खेतिलाई आधार मानेर धनकुटा नगरलाई

दुवै मृगौला फेल भएका पुलामिको उपचारका लागि नगद सहयोग ।

माघ ६ धनकुटा । धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र वडा नं ८ लाई पकेट क्षेत्र घोषणा गरी  धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ । आर्थिक

दुवै मृगौला फेल भएका पुलामिको उपचारका लागि नगद सहयोग ।

माघ ५ धनकुटा ।  धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ । निशान दवी कंक्रिट ईन्डष्ट्रिज प्रा।लि।को नामबाट