प्रदेश स्तरीय  प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीता ।      

असार ७ धनकुटा ।
    

    धनकुटाको चौविसे गाउपालिकामा प्रदेश स्तरीय  प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीता सञ्चालन हुने भएको छ ।

     

     सामाजीक विकास मन्त्रालय १ नम्बर प्रदेशको आयोजना तथा चौबिसे गाँउपालिकाको सह आयोजनामा असार १० गते  प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता हुन लागेको हो । असार १२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा प्रदेश नं १ का १४ वटा जिल्लाका १४ वटा टिमको सहभागिता रहने आयोजकले जनाएको छ । नकआउट चरणमा खेलाइने सो प्रतियोगितामा प्रथम हुने टिमले नगद रु ५० हजार, दोस्रो र तेस्रो टिमले क्रमस ३० हजार र २० हजार रुपैया सहित प्रमाण पत्र, मेडल र ट्रफि हात पार्ने छन् ।

 

    चौविसे गाउपालिकाको पर्यटन प्रबद्र्धन  र विकासमा समेत यो प्रतियोगिताले  सहयोग मिल्ने  गाँउपालिकाका अध्यक्ष खजिल्द्र राइले बताउनुभयो  । 
 

प्रतिकृया दिनुहोस

प्रदेश स्तरीय  प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीता ।      

मंशीर २८ धनकुटा ।   ४१ औँ धनकुटा नगर स्थापना दिवसको अवसरमा धनकुटामा आज बाट सुरु भएको बुद्धिचाल प्रतियोगितामा दोस्रो चरणका खेल सकिएका छन्

प्रदेश स्तरीय  प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीता ।      

मंशीर २८ धनकुटा । किराँत आठपरहीया समाज नेपाल धनकुटाको आयोजनामा आजवाट शहिद रिदामाहाङ् रामालिहाङ् नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता शूरु भएको छ

प्रदेश स्तरीय  प्रथम सगरमाथा कप पुरुष भलिबल प्रतियोगीता ।      

मंशीर २७ धनकुटा ।         किरात आठपरहीया समाज नेपाल धनकुटाले शहिद रिदामाहाङ्ख रामालिहाङ्ख नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता संचालन गर्ने भएको