माईक्रो दुर्घटना ।

असार २२ धनकुटा ।

 

धनकुटामा आज विहान माईक्रो दुर्घटना हुँदा १७ जना घाईते भएकाछन् । आज बिहान करिव ८ बजे तिर धनकुटाको हिलेबाट धरान तर्फ जाँदै गरेको को १ ख २८४७ नम्वरको माईक्रो रमाईलो घुम्तिमा भन्ने स्थानमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिनुभयो ।

 

  माईक्रोको ब्रेक फेल भएर सडकको किनारामा रहेको टेलिकमको पोल र टान्समिटर बक्समा ठोकिएर दुर्घटना भएको हो ।

 

  दुर्घटनामा परेका मध्ये २ जनाको पेट र टाउकोमा चोट लागेकोले उनीहरुलाई  बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका लागि पठाईएको र अन्यको  जिल्ला अस्पताल धनकुटामा उपचार भएको उहाँले वताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

माईक्रो दुर्घटना ।

असोज ३१ धनकुटा ।   कार्तिक ५ देखी  १७ गते सम्म धनकुटा अस्पतालमा सञ्चालन हुने वृहत नि शुल्क शल्यक्रिया स्वास्थ्य शिविरका व्यवस्थापनका लागि

माईक्रो दुर्घटना ।

असोज ३१ धनकुटा / शर्मिला राई । धनकुटाका युवाहरुमा पछिल्लो समय व्यवसायीक कृषी पेशा प्रति आकर्षण वढेको छ । यो पेषामा आकर्षित हुने युवाहरु प्राय

माईक्रो दुर्घटना ।

असोज २५ धनकुटा ।    नेपाल प्रहरीले आज विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले दिवसका अवसरमा