धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगितामा ४ खेलहरु सम्पन्न ।

भाद्र २४  धनकुटा

धनकुटाको सागुरीगढी गाउँपालिका मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगितामा आज विभिन्न वटा खेलहरु भएकाछन् लक्ष्मी देउराली फुटवल क्वलको आयोजना तथा सागुरीगढी गाउँपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिता अन्र्तगत आज शहिदभूमि गाउँपालिका थलथले विष्णु साँस्कृतीक क्वल धरान वीच भएको खेलमा गोलको अन्तरले थलथले ले जित हासिल गरेको

 

त्यस्तै वराह नगरपालिका चियावारी सागुरीगढी गाउँपालिका वीच भएको खेलमा पनि  कै अन्तरले वराह नगरपालिकाले जित हाँसिल गरेको यता सागुरीगढी हर्दिया विष्णुपादुका धरान २० वीचको खेलमा गोल लगाउदै सागुरीगढी ले जित हाँसिल गरेको त्यस्तै शहिदभूमि गाउँपालिका सफाईधाप सागुरीगढी आहाले वीचको खेलमा गोल अन्तरले शहिद भूमिले जित निकालेको  

 

गत २२ गते देखी शूरु भएको प्रतियोगिताको फाईनल खेल भदौ ३० गते हुने आयोजकले जनाएको प्रतियोगिताको विजयी प्रथम टिमले नगद लाख सहित कप,मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद २५ हजार सहित कप मेडल प्रमाण पत्र प्राप्त गर्ने

 

सागुरीगढी गाउँपालिका को लाख आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा धनकुटाको सागुरीगढी गाउँपालिका, शहिदभूमि गाउँपालिका सहित धरान उपमहानगरपालिका वराहक्षेत्र नगरपालिकाका २७ टिमको सहभागिता

प्रतिकृया दिनुहोस

धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगितामा ४ खेलहरु सम्पन्न ।

 कार्तिक १८ धनकुटा २०७५। धनकुटाको शहिदभूमि गाउँपालिका १ सफाईधापमा सञ्चालित छैटौ छिन्ताङ शहिद स्मृतीकप फुटवल प्रतियोगिताको जीत पोक्ला युवा क्लव

धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगितामा ४ खेलहरु सम्पन्न ।

कार्तिक ७ धनकुटा ।   धनकुटाको चौविसे गाउँपालिका कुरुले तेनुपाको साईनिङ स्र्पोटिङ फुटवल क्लवले आज आफ्नो आर्थिक प्रतिवेदन सार्वजनिक गरेको छ

धनकुटाको सागुरीगढी गाउँपालिका ९ मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगितामा ४ खेलहरु सम्पन्न ।

असोज ,९ काठमाडौ  युवा स्पिनर सन्दीप लामिछानेले टी टेन लिग खेल्ने भएका छन् । गत वर्षबाट शुरु भएको टी टेन लिगको दोस्रो संकरणमा सन्दीपले साविक विजेता