खुल्ला नकआउट फुटवल प्रतियोगिता ।

भाद्र  २४  धनकुटा

 

धनकुटाको सागुरीगढी गाउँपालिका मा जारी खुल्ला नकआउट फुटवल प्रतियोगिता मा आज विभिन्न वटा खेलहरु भएकाछन्

 

लक्ष्मी देउराली फुटवल क्वलको आयोजना तथा सागुरीगढी गाउँपालिकाको सहयोगमा सञ्चालित प्रतियोगिता अन्र्तगत आज शहिदभूमि गाउँपालिका थलथले विष्णु साँस्कृतीक क्वल धरान वीच भएको खेलमा गोलको अन्तरले थलथले ले जित हासिल गरेको

 

त्यस्तै वराह नगरपालिका चियावारी सागुरीगढी गाउँपालिका वीच भएको खेलमा पनि  कै अन्तरले वराह नगरपालिकाले जित हाँसिल गरेको यता सागुरीगढी हर्दिया विष्णुपादुका धरान २० वीचको खेलमा गोल लगाउदै सागुरीगढी ले जित हाँसिल गरेको

 

त्यस्तै शहिदभूमि गाउँपालिका सफाईधाप सागुरीगढी आहाले वीचको खेलमा गोल अन्तरले शहिद भूमिले जित निकालेको  

 

गत २२ गते देखी शूरु भएको प्रतियोगिताको फाईनल खेल भदौ ३० गते हुने आयोजकले जनाएको प्रतियोगिताको विजयी प्रथम टिमले नगद लाख सहित कप,मेडल प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ भने दोश्रो हुने टिमले नगद २५ हजार सहित कप मेडल प्रमाण पत्र प्राप्त गर्ने

 

सागुरीगढी गाउँपालिका को लाख आर्थिक सहयोगमा सञ्चालित प्रतियोगितामा धनकुटाको सागुरीगढी गाउँपालिका, शहिदभूमि गाउँपालिका सहित धरान उपमहानगरपालिका वराहक्षेत्र नगरपालिकाका २७ टिमको सहभागिता

प्रतिकृया दिनुहोस

खुल्ला नकआउट फुटवल प्रतियोगिता ।

मंशीर २८ धनकुटा ।   ४१ औँ धनकुटा नगर स्थापना दिवसको अवसरमा धनकुटामा आज बाट सुरु भएको बुद्धिचाल प्रतियोगितामा दोस्रो चरणका खेल सकिएका छन्

खुल्ला नकआउट फुटवल प्रतियोगिता ।

मंशीर २८ धनकुटा । किराँत आठपरहीया समाज नेपाल धनकुटाको आयोजनामा आजवाट शहिद रिदामाहाङ् रामालिहाङ् नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता शूरु भएको छ

खुल्ला नकआउट फुटवल प्रतियोगिता ।

मंशीर २७ धनकुटा ।         किरात आठपरहीया समाज नेपाल धनकुटाले शहिद रिदामाहाङ्ख रामालिहाङ्ख नकाउट वडा स्तरीय फुटबल प्रतियोगीता संचालन गर्ने भएको