महिला सशक्तिकरण वचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा ।

भदौ ३० धनकुटा ।

 


महिला सशक्तिकरण वचत तथा ऋण सहकारी संस्था हिलेको आज ७ औ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

 

संस्थाकी अध्यक्ष पेमा कुमारी लामाको अध्यक्षता तथा धनकुटा नगरपालिका प्रमुख चिन्तन तामाङको प्रमुख आतिथ्यमा सञ्चालित साधारण सभामा अध्यक्ष लामाले २ करोड ५ लाख २० हजार ३ सय ७६ रुपयाँ वरावरको वार्षिक आयव्यय प्रस्तुत गर्नुभएको थियो । सहकारी संस्थाले आर्थिक वर्ष २०७५र७६ मा १० हजार  वरावरको शेयर विक्रि, १ करोड ५० लाख वरावरको निक्षेप संकलन,१ करोड १५ लाख वरावरको निक्षप फिर्ता, १ करोड २५ लाख ऋण लगानी, ९० लाखको ऋण असुली र १ करोड ५० लाख वरावरको ऋण माग सहित जम्मा ६ करोण ३० लाख १० हजार वरावरको वार्षिक कार्ययोजना सञ्चालन गर्ने लक्ष राखेको छ । सभाकै अवसरमा संस्थाका उत्कृष्ट कर्मचारी रिमा पापो र शर्मिला राईलाई सम्मान गरिएको छ ।

 

त्यस्तै उत्कृष्ट वचतकर्ता १ जना,३ जना एकल महिलाहरुलाई पनि सम्मान गरिएको छ । सभाको सञ्चालन संस्थाका व्यवस्थापक सुनिता लावतीले गर्नुभएको थियो ।  स्वागत मन्तव्य लेखा समिति अध्यक्ष गीतादेवी कार्की घिमिरेले राख्नुभएको थियो । 
 

प्रतिकृया दिनुहोस

महिला सशक्तिकरण वचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा ।

वैशाख २४ धनकुटा । निर्धन उत्थान बैंक हिले शाखाको ९८ नं शाखा समूह सदस्य स्व.रमिला राईकी हकवाला पति राजकुमार राईलाई आज बैंकले ग्रामीण कर्जा विमा वापतको

महिला सशक्तिकरण वचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा ।

तेह्रथुम-पहाडी जिल्ला तेह्रथुममा उत्पादित अदुवा निकासी नभएर त्यतिकै थन्किएको छ । निकासी ठप्प भएपछि यहाँका व्यापारीले संकलन गरेको अदुवा गोदाममा र

महिला सशक्तिकरण वचत तथा ऋण सहकारी संस्थाको वार्षिक साधारणसभा ।

सुन्तलाको पकेट क्षेत्रका रूपमा रहेको बाग्लुङको काठेखोला गाउँपालिका–६ बिहुँलाई ‘सुन्तला गाउँ’ घोषणा गर्ने तयारी भएको छ । बिहुँका किम्बोट,