फूलपातिमा रिलिज घोषणा गर्दै ‘जय भोले’को फस्टलुक रिलिज ।।


२०७५ असोज ९ गते काठमाडौ

 यस बर्षको दशैंमा हुन लागेको नेपाली चलचित्रको ठूलो भिडन्त टरेको छ । यो बर्ष चलचित्र ‘छक्का पन्जा ३ र जय भोले’को भिडन्त हुने संभावना प्रवल थियो ।

तर, दुबै चलचित्रका निर्माताको लामो समयको छलफलपश्चात भिडन्त टरेको हो । चलचित्र ‘छक्का पन्जा ३’ दशैंको घटस्थापनामा रिलिज हुने फाइनल भैसकेको छ । अब, चलचित्र ‘जय भोले’ दशैको फूलपातिमा रिलिज हुने भएको छ ।

असोज ३० गतेबाट रिलिज हुन लागेको चलचित्रको फस्टलुक पनि सार्वजनिक गरिएको छ । अशोक शर्माको निर्देशनमा तयार भएको यो चलचित्रलाई कमेडी कथामा तयार गरिएको छ । चलचित्रमा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत र स्वस्तिमा खड्काको मुख्य भूमिका छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भैसकेको छ ।

‘छक्का पन्जा ३ र जय भोले’ एकै दिनमा ल्याउने खेल चलिरहेका कारण यी दुबै चलचित्रले प्रदर्शन मिति तय गर्न सकेका थिएनन् ।                                                                                        

स्रोत ः अनलाईन                       

प्रतिकृया दिनुहोस

फूलपातिमा रिलिज घोषणा गर्दै ‘जय भोले’को फस्टलुक रिलिज ।।

मुम्बई । निर्देशक सञ्जयलीला भन्सालीको विवादित फिल्म ‘पद्मावत’ले चार दिनमै १०० करोड भारु कमाई गरेको छ । करणी सेनाको विरोधका कारण यो फिल्म भारतको

फूलपातिमा रिलिज घोषणा गर्दै ‘जय भोले’को फस्टलुक रिलिज ।।

संभवत, नायिका बर्षा सिवाकोटीको करिअरमै पहिलो पटक हुनसक्छ कि उनको पहिरनको यति धेरै चर्चा भैरहेको छ । बिहिबार काठमाण्डौको अन्नपूर्ण होटलमा पछाडिको भाग

फूलपातिमा रिलिज घोषणा गर्दै ‘जय भोले’को फस्टलुक रिलिज ।।

फिल्म ‘पद्यावत’का कारण यतिबेला दीपिका पादुकोण चर्चामा छिन् । तर, त्यो चर्चालाई ओझेल पार्ने अर्को प्रसंग जोडिएको छ । त्यो हो, कट्रिनासँगको उनको