नेपाली कांग्रेस धनकुटाका अग्रज मानन्धरको निधन ।

असोज १६धनकुटा ।

 

नेपाली कांग्रेस धनकुटाका अग्रज तथा नेपाली कांग्रेस पाख्रिवास नगर कार्यसमितिका सभापति कोपिन मानन्धर र क्षेत्रिय प्रतिनिधि दिपेन्द्र मानन्धरका पिता गोपाल मानन्धरको असमायिक निधन भएको छ ।

 

उहाँको निधन प्रति पार्टीका जिल्ला सचिव विजय सन्तोषी राईले शोक विज्ञप्ती जारी गरी  पार्टीको तर्फवाट मृत आत्मा प्रति श्रद्धाञ्जली अर्पण र परिवारजनमा समवेदना व्यक्त गर्नुभएको छ  ।  

 

स्वर्गीय  मानन्धरको निधनले  सिंगो पार्टीलाई अपुरणीय क्षती पुगेको विज्ञप्तिमा उल्लख छ ।

प्रतिकृया दिनुहोस

नेपाली कांग्रेस धनकुटाका अग्रज मानन्धरको निधन ।

असोज ३१ धनकुटा ।   कार्तिक ५ देखी  १७ गते सम्म धनकुटा अस्पतालमा सञ्चालन हुने वृहत नि शुल्क शल्यक्रिया स्वास्थ्य शिविरका व्यवस्थापनका लागि

नेपाली कांग्रेस धनकुटाका अग्रज मानन्धरको निधन ।

असोज ३१ धनकुटा / शर्मिला राई । धनकुटाका युवाहरुमा पछिल्लो समय व्यवसायीक कृषी पेशा प्रति आकर्षण वढेको छ । यो पेषामा आकर्षित हुने युवाहरु प्राय

नेपाली कांग्रेस धनकुटाका अग्रज मानन्धरको निधन ।

असोज २५ धनकुटा ।    नेपाल प्रहरीले आज विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले दिवसका अवसरमा