सिमी खेति गरेर लाखौ आम्दामी  ।।


असोज २१ धनकुटा ।
धनकुटा सागुरिगढि गाउपालिका स्थानिय किसान ब्यवसायिक सिमी खेति गरेर लाखौ आम्दामी गर्न थालेका छन ।

बिगत १२ बर्ष देखि  सिमि खेति गर्दै आउनु भएका सागुरिगढि ८ पिप्लेका किसान पत्थरसिंह राईले यो वर्ष सिमि बेचेर १ लाख ५० हजार भन्दा बढि आम्दामी गर्नु भयो ।

त्यस्तै सोहि वडाका अर्का किसान इन्द्रबहादुर राईले पनि यो बर्ष  सिमि बेचेर १ लाख आम्दामी गर्नु भएको छ । अर्का किसान रामप्रसाद राईले पनि सिमिको  बेचेर ६० हजार भन्दा बढि आम्दामी गर्नु भएकोछ। परम्परागत रुपमा व्यवसायिक सिमि खेति गर्दै आएका किसानहरुले गाउमै सिमि प्रति केजि ४० देखि ५० रुपैया सम्म बिक्रि गर्ने गरेका छन।

अहिले सिमिको सिजन भएकोले सिमि किन्न व्यापारी हरु  घर मै आउने गरेको किसान पत्थरसिह राईले वताउनुभयो । त्यस क्षेत्रमा उत्पादित सिमी भेडेटार , धरान इटहरी र विराटनगर सम्म व्यापारीहरुले पठाउने गरेका छन । बिगतको तुलनामा यो वर्ष २० रुपैया बढि मुल्य पाएकोले किसानहरु खुसि भएका छन ।
 

प्रतिकृया दिनुहोस

सिमी खेति गरेर लाखौ आम्दामी  ।।

असोज ३१ धनकुटा ।   कार्तिक ५ देखी  १७ गते सम्म धनकुटा अस्पतालमा सञ्चालन हुने वृहत नि शुल्क शल्यक्रिया स्वास्थ्य शिविरका व्यवस्थापनका लागि

सिमी खेति गरेर लाखौ आम्दामी  ।।

असोज ३१ धनकुटा / शर्मिला राई । धनकुटाका युवाहरुमा पछिल्लो समय व्यवसायीक कृषी पेशा प्रति आकर्षण वढेको छ । यो पेषामा आकर्षित हुने युवाहरु प्राय

सिमी खेति गरेर लाखौ आम्दामी  ।।

असोज २५ धनकुटा ।    नेपाल प्रहरीले आज विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले दिवसका अवसरमा