६३ औँ प्रहरी दिवस ।

असोज २५ धनकुटा । 

 

नेपाल प्रहरीले आज विशेष कार्यक्रम गरी ६३ औँ प्रहरी दिवस मनाएको छ । यसैक्रममा जिल्ला प्रहरी कार्यालय धनकुटाले दिवसका अवसरमा कार्यक्रमको आयोजना गरेको छ ।

 

कार्यक्रममा प्रहरीको भवन निर्माणका लागि जग्गादान गर्नेलाई सम्मान तथा प्रहरी दिवसमा प्रहरी बीच भएका विभिन्न प्रतियोगिताका विजयीलाई पुरस्कृत गरिएको थियो । जिल्ला प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेशसभाका सदस्यहरु निरन राई, इन्दमणि पराजुली, लिला सुब्बा, प्रमुख जिल्ला अधिकारी सिताराम कार्की लगायत स्थानिय तहका जनप्रतिनिधी तथा कर्मचारी विभिन्न संघसंस्थाका प्रतिनिधीहरु सहभागी थिए ।

 

कार्यक्रमका वक्ताहरुले शान्ति सुरक्षा कायम गरि देशलाई समृद्धिको बाटोमा लैजाने पहिलो आधार प्रहरी रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस

६३ औँ प्रहरी दिवस ।

असोज ३१ धनकुटा ।   कार्तिक ५ देखी  १७ गते सम्म धनकुटा अस्पतालमा सञ्चालन हुने वृहत नि शुल्क शल्यक्रिया स्वास्थ्य शिविरका व्यवस्थापनका लागि

६३ औँ प्रहरी दिवस ।

असोज ३१ धनकुटा / शर्मिला राई । धनकुटाका युवाहरुमा पछिल्लो समय व्यवसायीक कृषी पेशा प्रति आकर्षण वढेको छ । यो पेषामा आकर्षित हुने युवाहरु प्राय

६३ औँ प्रहरी दिवस ।

असोज २५ धनकुटा ।   ७ औ अन्तराष्ट्रिय वालिका दिवसको अवसरमा विश्वभरी किशोरीहरुको नेतृत्वका कार्यक्रम अर्थात गल्स टेकओभर अन्तरगत आज धनकुटा १