टीका लगाउन हिडेका आमा छोरा  ढुङ्गाले लागेर घाईते ।


कार्तिक २ धनकुटा ।  
 धनकुटाको सागुरिगढि गाउँपालिका वडा नं १० ताम्राङवाट टीका लगाउन हिडेका आमा छोरालाई ढुङ्गाले लागेर घाईते भएकाछन् । ताम्राङवाट सागुरिगढि ७ छिनामचोका लगाउन हिडेका अन्दाजि ३२ वर्षकि सञ्चिला राई र उहाको छोरा ८ वर्षका एलेनलाई ढुङ्गे भिरवाट ढुङ्गा खसेर लाग्दा घाईते भएको हाम्रा सहकर्मि पदम राईले जानकारि दिनुभयो । घाईते दुवैजना अहिले वोल्न नसक्ने अवस्थामा रहेकाछन् । उनिहरुलाई स्थानियले उद्दार गरि स्थानिय दामदिमे राईकोमा राखिएको र उपचारका लागि धरान लाने तयारि भईरहेको छ ।

प्रतिकृया दिनुहोस

टीका लगाउन हिडेका आमा छोरा  ढुङ्गाले लागेर घाईते ।

माघ ६ धनकुटा ।   धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकार्डको खेतिलाई आधार मानेर धनकुटा नगरलाई

टीका लगाउन हिडेका आमा छोरा  ढुङ्गाले लागेर घाईते ।

माघ ६ धनकुटा । धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र वडा नं ८ लाई पकेट क्षेत्र घोषणा गरी  धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ । आर्थिक

टीका लगाउन हिडेका आमा छोरा  ढुङ्गाले लागेर घाईते ।

माघ ५ धनकुटा ।  धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ । निशान दवी कंक्रिट ईन्डष्ट्रिज प्रा।लि।को नामबाट