वृहत नि शूल्क शल्यक्रिया स्वास्थ्य शिविर उद्घाटन ।

कार्तिक ७ धनकुटा ।


गरिव, असहाय तथा पहुच वीहिनहरुका लागि धनकुटा अस्पतालमा सञ्चालित वृहत नि शूल्क शल्यक्रिया स्वास्थ्य शिविरको आज उद्घाटन गरिएको छ ।

 

शिविर आयोजक समितिका  संयोजक रोशेष श्रेष्ठको अध्यक्षतामा सञ्चालित एक औपचारिक कार्यक्रमको वीच संघिय सांषद राजेन्द्र राईले शिविरको उद्घाटन् गर्नुभएको हो । शिविर उद्घाटन कार्यक्रममा संघिय साँषद राई सहित जिल्ला समन्वय समितिका संयोजक तथा अस्पताल विकास समितिका अध्यक्ष टंक चौहान,आलोहा मेडिकल मिसन अमेरिकाका टिम लिडर विकास गुप्पता,प्रदेशसभा साँषदहरु,सूरक्षा निकायका प्रमुख एवम् विभिन्न कार्यलयका प्रमुखहरुले मन्तव्य राखेको शिविर संचालन तथा व्यवस्थापन समितिका सचिव विजय सन्तोषी राईले जानकारी दिनुभयो ।

 

शिविरमा आज ७२ जनाले दाँतको उपचार गराएकाछन् भने २५ जनाको सामान्य ११ जनाको जटिल अप्रेशन गरिएको उहाँले वताउनुभयो ।

 

शिविरमा विशेषज्ञ अमेरिकन चिकित्सकहरुद्धारा पितको पत्थरी, पाठेघर, हर्निया, हाईडोसिल, पायल्स, गाठागुठीको शल्यक्रिया, दातको उपचार, कृत्रीम हात वितरण गरिने छ ।
 

प्रतिकृया दिनुहोस

वृहत नि शूल्क शल्यक्रिया स्वास्थ्य शिविर उद्घाटन ।

माघ २ धनकुटा । आखा उपचार सेवालाई थप ब्यवस्थित, प्रभावकारी तथा व्यापक बनाउनका लागि नेपाल नेत्र ज्योती संघ धनकुटाले आज विभिन्न समिति तथा उपसमितिहरु

वृहत नि शूल्क शल्यक्रिया स्वास्थ्य शिविर उद्घाटन ।

धनकुटा २३ पौष, नेपाल नत्रज्योती संघ डा। राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले  आखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम आज देखी

वृहत नि शूल्क शल्यक्रिया स्वास्थ्य शिविर उद्घाटन ।

काठमाडौ । चिकित्या शिक्षा ऐनको माग गर्दै पटक पटक अनसनमा बसेका डा।गोविन्द केसीले आफूसँग भएका सहमति विपरित संसदीय समितिमा चलखेल भए अनसन बस्ने चेतावनी