धनकुटा १ हिलेमा  गएराती एक व्यक्ति को हत्या ।

कार्तिक १७ धनकुटा 

 

धनकुटा  हिलेमा  गएराती एक व्यक्ति को हत्या भएको छ ।  हिले पुच्छरमा  केही दिनदेखी लाग्दै आएको रमाईलो मेला परिसरमा सुनसरी ईटहरीका झण्डै ३५ वर्षका राम बावु चौधरीको हत्या गरिएको अवस्थामा आज विहान शव फेला परेको हिले प्रहरी चौकीका प्रमुख यदु खड्काले जानकारी दिनुभयो  ।

 

उनको घाँटीमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आज शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको वारेमा सोधवुझका लागि त्यही मेलाका १५ जना स्टाफलाई नियन्त्रणमा लिईएको खड्काले वताउनु भयो । हत्या कस्ले र किन गरेको भन्ने खुलेको छैन ।

 

घटनाको कारण वारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यलय धनकुटाका एस पी सुरेन्द्र वहादुर गुरुङले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

धनकुटा १ हिलेमा  गएराती एक व्यक्ति को हत्या ।

कार्तिक २५ धनकुटा । धनकुटामा दुईवटा मोटरसाईकल एकापसमा ठोक्किदा ३ जना व्यक्ति घाईते भएकाछन् ।   धनकुटा हिले सडक खण्ड अन्र्तगत निगाले राम मन्दिर

धनकुटा १ हिलेमा  गएराती एक व्यक्ति को हत्या ।

कार्तिक २२ धनकुटा । गएराती धनकुटा १ हिले सिंजाली टोलको एक घरमा आग्लागी भएको छ । लक्ष्मीपूजा गरेर छाडेकोे वत्तीवाट सल्केको आगोले  सिंजाली टोलका

धनकुटा १ हिलेमा  गएराती एक व्यक्ति को हत्या ।

कार्तिक १८ धनकुटा , २०७५ । कालिका जनजागरण एकता क्लव महालक्ष्मी नगरपालिका ९ धनकुटाको आयोजनामा भोलि खुल्ला लोक नृत्य प्रतियोगिता हुने भएको छ ।  विगत २