मोटरसाईकल एकापसमा ठोक्किदा ३ जना घाईते ।

कार्तिक २५ धनकुटा ।


धनकुटामा दुईवटा मोटरसाईकल एकापसमा ठोक्किदा ३ जना व्यक्ति घाईते भएकाछन् ।

 

धनकुटा हिले सडक खण्ड अन्र्तगत निगाले राम मन्दिर नजिक शनिवार भएको दुर्घटनामा मोटर साईकल चालक धनकुटा ५ का ३८ वर्ष श्रवण श्रेष्ठ, पछाडी सवार ४० वर्षका दिनेश प्रधान र धनकुटा ३ की वर्ष १८ की प्रनिशा रिजाल घाईते भएको जिल्ला ट्रफिक प्रहरी कार्यलय धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिनुभयो ।

 

उनिहरुको जिल्ला अस्पताल धनकुटा र विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भई अहिले डिस्चार्ज भईसकेको उहाँले वताउनुभयो । श्रवण र दिनेश सवार धनकुटावाट हिले तर्फ आउदै गरेको को ३४ प ९०९३ र प्रनिशा सवार हिले तिरवाट धनकुटा तर्फजादै गरेको को ९ प ३३०० नं दुई मोटरसाईकल एकापसमा ठोक्किदा घुर्घटना भएको थियो ।
 

प्रतिकृया दिनुहोस

मोटरसाईकल एकापसमा ठोक्किदा ३ जना घाईते ।

मंशीर २८ धनकुटा । नेपाली कांग्रेसको महासमिति सदस्य बैठकलाई सार्थक  बनाउन  शूभकामना व्यक्त गर्दै आज धनकुटाको चौक चौकमा प्रचारात्मक अभियान

मोटरसाईकल एकापसमा ठोक्किदा ३ जना घाईते ।

मंसिर २८ धनकुटा ।   धनकुटाका एक आमा–बुवा आमाले ब्लड क्यान्सर भएका आफ्ना छोरालाई बचाउन आर्थिक सहयोगका लागि अपिल गरेका छन् ।   गएको ३ महिना देखि

मोटरसाईकल एकापसमा ठोक्किदा ३ जना घाईते ।

मंसिर २८ धनकुटा ।   नेपाल प्रेस यूनियन धनकुटाको जिल्ला अधिवेशन अगामी पौष ४ गते हुने भएको छ ।   नेपाल प्रेस यूनियन धनकुटाको आज बसेको कार्यसमिती