द्धिचाल प्रतियोगितामा दोस्रो चरणका खेल सकि ए ।

मंशीर २८ धनकुटा ।

४१ औँ धनकुटा नगर स्थापना दिवसको अवसरमा धनकुटामा आज बाट सुरु भएको बुद्धिचाल प्रतियोगितामा दोस्रो चरणका खेल सकिएका छन् ।

जिल्ला खेलकुद विकास समिती र जिल्ला बुद्धिचाल संघ धनकुटाले आयोजना गरेको जिल्ला स्तरिय खुला बुद्धिचाल प्रतियोगिताको खेलमा सुमन श्रेष्ठ, अरुण पाश्वान,अर्जुन पौडेल,टिका राई, राजेन्द्र गजमेहरले २ अंकप्राप्त गरेका छन्  ।

अर्जुन केसी, नरबहादुर लिम्बु, रमेश चन्द्र अधिकारी,भरत भट्राई, सुमन थापा,योगेश पौडेल,अमर ध्वज राई, ज्ञानेन्द्र कार्की, कृष्ण राई, किशोर सुब्वा, हेम कुमार राईले १ अंक प्राप्त गरेको प्रमुख निर्णायक एफ ए विजय कुमार थापाले जानकारी दिनुभयो ।

तेस्रो चरणका खेल भोलि विहान ८ बजे बाट नेपाल पत्रकार महासंघको सभाहलमा हुने आयोजकले जनाएको छ ।
 
प्रतिकृया दिनुहोस

द्धिचाल प्रतियोगितामा दोस्रो चरणका खेल सकि ए ।

धनकुटा २ माघ ।   धनकुटाको पाख्रीवास नगरपालिकामा वडा स्तरिय प्रथम मेयर कप फूटवल प्रतियोगिता हुने भएको छ । नगरमा खेलकूद विकास र खेलाडी उत्पादन गर्ने

माघ १ धनकुटा ।   आज माघे सक्रान्ति पर्व धनकुटा सहित देशभर भव्यताका साथ मनाईएको छ । यो पर्वको अवसरमा धनकुटाको पाख्रीवास नगरपालिका ७ मा गोरु जुधाई