६५ औ वार्षिकोत्सव ।

पौष ११ धनकुटा


श्रीमान टंक मा वि ले आज आफ्नो ६५ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको

 

धनकुटा नगरपालिका भीरगाउँ स्थितको यस विद्यालयले प्रदेश सांषद ईन्द्र मणी पराजुलीको प्रमुख आतिथ्य तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल तामाङ्को अध्यक्षतमा सञ्चालित एक कार्यक्रमको वीच वार्षिकोत्सव मनाएको हो

 

वार्षिकोत्सवको अवसरमा विद्यालयले नर्सरी देखी कक्षा सम्मका विद्यार्थीहरुलाई स्वेटर वितरण गरेको उनिहरुलाई वितरण गरिएको स्वेटर नं वडा कार्यलय,अक्षकोषदाता हर्क वहादुर परियार,सिता घिसिङ,फत्त वहादुर घिसिङ,सूरेन्द्र तामाङ घनाश्याम थापाले सहयोग गर्नुभएको विद्यालयले जनाएको

 

कार्यक्रममा प्रावि तहका शिक्षक सरोज दाहाल र पञ्चमाया तामाङ निमावि तहका नारायण प्रसाद गुरागाई मावि तहका नर वहादुर विश्वकर्मालाई सम्मान गरिएको थियो त्यस्तै विद्यार्थीहरु वीच स्वेटर दौड, हिसाव दौड, मेमोरी टेष्ट फुटवल खेल खेलाईएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तामाङले जानकारी दिनुभयो प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई प्रशंसा पत्र सहित कपी पुरस्कार प्रदान गरिएको थियो

 

कार्यक्रमलाई सम्वोधन   गर्दै प्रदेश सांषद पराजुलीले शैक्षिक गुणस्तर वृद्धीमा जोड दिदै आफ्नो तर्फवाट विद्यालयलाई आवश्यक सहयोग गर्ने वताउनुभयो

 

प्रतिकृया दिनुहोस

६५ औ वार्षिकोत्सव ।

पौष ३० धनकुटा ।   पेटभर खाएर बिदार्थीहरुलाई पढाईमा केन्द्रित गराउन महालक्ष्मी  नगरपालिका धनकुटाले आफ्ना नगरका बिद्यालयहरुलाई २ हजार १ सय वटा

६५ औ वार्षिकोत्सव ।

  नेहाल खान पुष २३, २०७५ , बिरगंज तराई भेगमा चिसो निक्कै बढदै गएको लाई मध्येनजर राख्दै डिश होम केन्द« द्धारा गरिब र असहाय विधार्थीहरु लाई पुस्तक

६५ औ वार्षिकोत्सव ।

धनकुटा २ मंसिर, , नेपाल शिक्षक संघका राष्टिय अध्यक्ष राजेन्द्र राज पौडेलले शिक्षा आयोगलाई संवैधानिक बनाउनु आजको आवाश्यक्ता भएको आज धनकुटामा नेपाल