धनकुटामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सार्वजनीक सुनुवाई 


धनकुटा १४,२०७५, पुष,
 जिल्ला प्रहरी कार्यालय धनकुटाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सार्वजनीक सुनुवाई कार्यक्रम गरेको छ । 

प्रमुख जिल्ला अधिकारी सिताराम कार्कीको प्रमुख आतिथ्यतामा भएको सामुदायीक प्रहरी साझेदारी अबधारण प्रस्तुत लैंगिक हिंसा नियन्त्रण संजाल  समिती गठन र सुनुवाई कार्यक्रमा जिल्ला प्रहरी कार्यलयका प्रमुख प्रहरी उपरिक्षक सुरेन्द्र बहादुर गुरुङ्गले अबधारण सम्वन्धी कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

कार्यपत्र प्रस्तुत गर्दै प्रहरी उपरिक्षक गुरुङ्गले  समाजमा हुने लागुपदार्थ दुव्यासनी, लैंगिक हिंसा लगायत कानुनले प्रतिबन्ध गरेका विषयको रोगथाम र त्यसता कृयाकलाप लाई निरुत्सायीत गर्न र नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी बाट मात्र संम्भव हुने बताउदै समुदाय प्रहरी साझेदारी आवश्यक रहेको उहाँको भनाई थियो  ।

कार्यक्रमा छथरजोरपाटी गाउँपालिकाका प्रमुख अन्य गाउँपालिकाका उपप्रमुख पत्रकार महासंघका सभापती सुरक्षा निकायका प्रमुख त्यस्तै वडा कार्यलयका प्रमुख तथा प्रतिनिधी नागरीक समाजका व्यातिmत्व अन्य संघ सस्थाका प्रमुख तथा प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।   
 

प्रतिकृया दिनुहोस

धनकुटामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सार्वजनीक सुनुवाई 

माघ ६ धनकुटा ।   धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकार्डको खेतिलाई आधार मानेर धनकुटा नगरलाई

धनकुटामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सार्वजनीक सुनुवाई 

माघ ६ धनकुटा । धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र वडा नं ८ लाई पकेट क्षेत्र घोषणा गरी  धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ । आर्थिक

धनकुटामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सार्वजनीक सुनुवाई 

माघ ५ धनकुटा ।  धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ । निशान दवी कंक्रिट ईन्डष्ट्रिज प्रा।लि।को नामबाट