धनकुटाबाट धरान जादै गरेको ट्रक ब्रेक फेल भई ठक्र दिदा पैदल यात्रिको मृतु


धनकुटा,१४,२०७५,पौष
 धनकुटा नगरपालिका वडा नं ६ पात्लेखोलामा आज साझ भएको दुर्घटनामा परि एक  जनाको ज्यान गएको छ । धनकुटाबाट धरान  जादै गरेको बा ३ ख ६१५१ नम्बरको ट्रक ब्रेक फेल भई भएको दुर्घटनामा परि पैदल यात्रि धनकुटा ६ का ६२ बर्षिय गुरुप्रसाद दाहालको को ज्यान गएको  प्रहरीले जनाएको छ ।

उनको जिल्ला अस्पताल धनकुटामा उपाचरको क्रममा ज्यान गएको हो । दुर्घटनामा परि ट्रकका सहचालक घाइते भएका छन उनको  जिल्ला अस्पताल धनकुटामा उपचार भइरहेको प्रहरीले जनाएको छ । ट्रक चालकलाई प्रहरी नियन्त्रणमा  लिएको छ  ।
 

प्रतिकृया दिनुहोस

धनकुटाबाट धरान जादै गरेको ट्रक ब्रेक फेल भई ठक्र दिदा पैदल यात्रिको मृतु

माघ ६ धनकुटा ।   धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकार्डको खेतिलाई आधार मानेर धनकुटा नगरलाई

धनकुटाबाट धरान जादै गरेको ट्रक ब्रेक फेल भई ठक्र दिदा पैदल यात्रिको मृतु

माघ ६ धनकुटा । धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र वडा नं ८ लाई पकेट क्षेत्र घोषणा गरी  धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ । आर्थिक

धनकुटाबाट धरान जादै गरेको ट्रक ब्रेक फेल भई ठक्र दिदा पैदल यात्रिको मृतु

माघ ५ धनकुटा ।  धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ । निशान दवी कंक्रिट ईन्डष्ट्रिज प्रा।लि।को नामबाट