धनकुटामा सञ्चालित तिन दिने कानुनि सचेतना सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम  समापन


पौष,१४,२०७५, पौष,
एकल महिला समुह धनुटाको आयोजनामा सञ्चालन भईरहेको तिन दिने कानुनि सचेतना सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम आज समापन भएको छ । एकल महिला समुह धनुटाको अध्यक्ष मिना राईको अध्यक्षतामा समापन भएको तालिममा पूर्व सांसद अञ्जना ताम्लि को प्रमुख आतिख्यमा समापन भएको हो ।

समापन कार्यक्रलाई सम्बोधन गर्नु हुदै प्रमुख अतिखि अञ्जना ताम्लिले महिलाहरुले कानुनको  बारेमा जान्न आवश्यक रहेको ले सिकेको शैदान्तिक ज्ञानलाई व्यवहारमा उर्तान तालिममा सहभागि महिलाहरुलाई आग्रह गर्नु भयो । तालिममा स्थानिय स्तरको नयाँ संरचना अनुसार को निती नियम , न्यायिक समिती को काम कर्तव्य अधिकार , भदौ १ गते बाट लागु भएको नयाँ कानुन तथा महिला सम्बन्धि बनेका नयाँ कानुन को बारेमा जानकारि गराईएको एकल महिला समुह धनकुटाका अध्यक्ष मिना राईले जानकारि दिनु भयो ।

तालिममा एकल महिला सहित १९ जना महिलाहरु को सहभागिता रहेको थियो भने तालिम को सहजिकरण धनकुटानगरपालिकाको प्रशमसकिय अधिकृत डम्बर रगु र सलफ नेपाल धनकुटाका नायब कार्यकारि निर्देशक जेबि भुजेल ले गर्नु भएको थियो । समापन कार्यक्रममा  सहभागिहरुको तर्फबाट धनकुटानगरकार्यपालिका सदस्य कल्पना राई र अर्का गिता घिमिरे ले बोल्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

धनकुटामा सञ्चालित तिन दिने कानुनि सचेतना सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम  समापन

माघ ६ धनकुटा ।   धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकार्डको खेतिलाई आधार मानेर धनकुटा नगरलाई

धनकुटामा सञ्चालित तिन दिने कानुनि सचेतना सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम  समापन

माघ ६ धनकुटा । धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र वडा नं ८ लाई पकेट क्षेत्र घोषणा गरी  धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ । आर्थिक

धनकुटामा सञ्चालित तिन दिने कानुनि सचेतना सम्बन्धि प्रशिक्षक प्रशिक्षण तालिम  समापन

माघ ५ धनकुटा ।  धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ । निशान दवी कंक्रिट ईन्डष्ट्रिज प्रा।लि।को नामबाट