क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

कञ्चनपुर । राष्ट्रिय क्षयरोग निवारण केन्द्रले सदरमुकाम भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताललाई क्षयरोग पत्ता लगाउन अत्याधुनिक जिन एक्सपोर्ट मेशिन शनिबार उपलब्ध गराएको छ । 

अत्याधुनिक यन्त्र नहँुदा अस्पतालले क्याट एक र क्याट दुई प्रविधिबाट बिरामीको खकार जाँच गरी उपचार गर्दै आएको थियो ।

“पुरानो प्रविधिबाट क्षयारोग पत्ता लाग्न बढी समय लाग्ने गरेको थियो”, अस्पालका ल्याब टेक्निसियन हर्कबहादुर कुँवरले भने, “मेशिन आएपछि दुई घण्टामै क्षय रोग भए÷नभएको पत्ता लगाई बिरामीको उपचार तत्काल शुरु गर्न सकिन्छ ।” अस्पतालले यन्त्रबाट क्षयरोग परीक्षण निःशुल्क रुपमा गर्ने जनाइएको छ । 

प्रतिकृया दिनुहोस

क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

माघ २ धनकुटा । आखा उपचार सेवालाई थप ब्यवस्थित, प्रभावकारी तथा व्यापक बनाउनका लागि नेपाल नेत्र ज्योती संघ धनकुटाले आज विभिन्न समिति तथा उपसमितिहरु

क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

धनकुटा २३ पौष, नेपाल नत्रज्योती संघ डा। राम प्रसाद पोखरेल आखा अस्पताल धनकुटाले  आखा स्वास्थ्य शिक्षा तथा संस्था परिचत अभिमुखिकरण कार्यक्रम आज देखी

क्षयरोग पत्ता लगाउन अत्याधुनिक यन्त्र

काठमाडौ । चिकित्या शिक्षा ऐनको माग गर्दै पटक पटक अनसनमा बसेका डा।गोविन्द केसीले आफूसँग भएका सहमति विपरित संसदीय समितिमा चलखेल भए अनसन बस्ने चेतावनी