चन्चला देवि बहुउद्देश्यीय दुग्ध सहकारि संस्था लिमीटेड धनकुटा १ हिलेको आज चौबिसौ बार्षिक साधरणसभा  सम्पन्न ,


धाकुटा १ हिले पौष २५ ।
चन्चला देवि बहुउद्देश्यीय दुग्ध सहकारि संस्था लिमीटेड धनकुटा १ हिलेको आज चौबिसौ बार्षिक साधरणसभा  सम्पन्न भएको छ । चन्चला देवि बहुउद्देश्यीय दुग्ध
सहकारि संस्था लिमीटेड का अध्यक्ष निल बहादुर घिमिरे को अध्यक्षता तथा धनकुटानगरपालिका वाडानम्वर १ का वडाअध्यक्ष निरेन तामाङ को प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । साधरण सभामा सहकारिका आर्थिक व्यवस्थापक रमेश बुढाथोकि ले आर्थिक वर्ष २०७४र ०७५ को २० लाख ४८ हजार ३ सय पैसठि ८ पैसा बराबरको आय व्यय प्रस्तुत गर्नु भएको थियो भने सहकारिले किराना सामान खरिद र सामान विक्रि विवरण आर्थिक वर्ष २०७४र ०७५  मा १५ लाख २० हजार ५सय ६८ रुपैया बराबरको विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि धनकुटानगरपालिका वाडानम्वर १ का वडाअधयक्ष निरेन तामाङ ले साधरण सभालाई  सम्बोधन गर्नु हुदै  गत वर्ष देखि नै वडाले गोठ सुधारको कार्यक्रम सञ्चालन गरिरहेको जानकारि गराउनु हुदै  अब केहि वर्ष भित्रमा वडामा रहेका सबै कृषक को सुधारिएको गोठ वनाउने प्रतिवद्धता व्यत्तगर्नु भयो । साथै उहाले चन्चला देवि बहुउद्देश्यीय दुग्ध सहकारि लाई प्रदेश नम्वर १ सरकारबाट पनि विउ विजन तथा गाईबाख्रा जस्ता पशुहररु उन्नत जातको  अनुदानमा वितरण गर्ने र अन्य वडा नम्वर १ ले गर्नु पर्ने सहयोग निरन्तर गरिरहेको समेत जानकारि गराउनु भयो ।

साधरण सभा ले  निल बहादुर घिमिरेको अध्यक्ष्यतामा १४ सदस्य नयाँ कार्यसमिती गठन गरेको छ । नयाँ कार्यसमिति को उपाध्यक्षयमा नगेन्द्र पाण्डे, सचिव गणेश बुढाथोकि , कोषाअध्क्षयमा रुक्मणि पौडेल , सहसचिव खेम खुलाल , सदस्यहरुमा लालचन गोङवा , नर बहादुर थापा,दुर्गा दर्लामी , संगीता कट्टुवाल ,तिला माया कार्की , सुर्य बहादुर विक , धर्म प्रताप थापा , हेम बहादुर घिमिरे र भुपेन्द्र बुढाथोकि रहेकाछन् ।

तिन सदस्य लेखा समिती गठन गरिएको छ , लेखा समिती को सदस्यहरुमा  कमल बस्नेत , विन्दु कार्की र दिपक घिमिरे रहेकाछन । त्यसै गरि सहकारिको नयाँ कार्यसमिती को ३ सदस्य संख्या रहने गरि सल्हाकार समिती गठन गरिएको छ , सल्हाकार समिती को संयोजकमा  लाखमान घिसिङ , सदस्हरुमा हरेन्द्र थिङ र तुला माया कार्की रहनु भएको छ।

प्रतिकृया दिनुहोस

चन्चला देवि बहुउद्देश्यीय दुग्ध सहकारि संस्था लिमीटेड धनकुटा १ हिलेको आज चौबिसौ बार्षिक साधरणसभा  सम्पन्न ,

माघ ६ धनकुटा ।   धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकार्डको खेतिलाई आधार मानेर धनकुटा नगरलाई

चन्चला देवि बहुउद्देश्यीय दुग्ध सहकारि संस्था लिमीटेड धनकुटा १ हिलेको आज चौबिसौ बार्षिक साधरणसभा  सम्पन्न ,

माघ ६ धनकुटा । धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र वडा नं ८ लाई पकेट क्षेत्र घोषणा गरी  धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ । आर्थिक

चन्चला देवि बहुउद्देश्यीय दुग्ध सहकारि संस्था लिमीटेड धनकुटा १ हिलेको आज चौबिसौ बार्षिक साधरणसभा  सम्पन्न ,

माघ ५ धनकुटा ।  धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ । निशान दवी कंक्रिट ईन्डष्ट्रिज प्रा।लि।को नामबाट