धनकुटाको पर्यटकीय स्थल नाम्जेमा प्रथम माघे सक्रान्ती महोत्सवहुने ,


धनकुटा २३ पुष,
धनकुटाको पर्यटकीय स्थल नाम्जेमा प्रथम माघे सक्रान्तीमहोत्सवहुने भएकोे छ ।  कृषिपर्यटन र मौलिक संस्कृतिको सम्मान,आर्थिक समृद्धि र विकासमा साँगुरीगढी नाम्जे थुम्कीको पहिचानभन्ने मुलनाराका साथयहीपौष ३० गते देखि माघ २ गते सम्म साँगुरीगढी गाउँपालिक ६ मामहोत्सवआयोजना गरीने आजनाम्जेमापत्रकार संमेलनगर्दै प्रथम माघे सक्रान्तीमहोत्सवमुलआयोजक समितिकाअध्यक्षअनिलकुमार रानाले जानकारी दिए । यस क्षेत्रको समग्र आर्थिक तथा सामाजीकउत्थानकालागिपर्यटन, कृषिपर्यटन होटल व्यवसायहोमस्टे,व्यापार साँस्कृतिक र शिक्षा क्षेत्रको प्रर्बदनमा टेवापुग्ने लक्ष्यमहोत्सवको रहेको रानाले जानकारी दिए ।

महोत्सवको आकर्षणमा  स्थानीय आर्गनिक तथा जातिय खानेकुराहरुको प्रदर्शनी , मौलिक परम्परागत साँस्कृतिकझाँकीलगायत रहेको पत्रकार संमेलनमाजानकारी दिईयो । २० वटा स्टल रहने महोत्सवमा१० हजार पर्यटक भित्राउने र ५० लाख बराबरको आर्थिक कारोबार गर्ने लक्ष्यमहोत्सवमा रहेको आयोजक समितका सचिबअशोक कुमार मगरले जानकारी दिए । नाम्जे थुक्कीआसपासका आत्माघर, सूर्योदय बुद्ध विहार, नाम्जे थुम्कीहोमस्टे, सैलुङ डाँडा, पाथीभरा देवीको मन्दिर, शंखेश्वर महादेव मन्दिर, नमस्ते झरना, ध्वजे डाँडा, ओख्रे भ्यु टावर, साँगुरीगढी आदिको प्रचार र प्रबद्र्धन गर्नु महोत्सवको मूलउदेश्य रहेको सचिव मगरले बताए । नाम्जे थुक्कीगाउँ२ सय ४० भन्दा वढी मगर समुदायको वसोवास रहेको छ । यस ठाउँमा २०६८ साल देखि होमस्टे समेत सञ्चालनभइरहेको छ । अहिले २२ ओटाहोमस्टे घर र ३० भन्दा बढी होटल तथालजहरु संचालनमा छन् ।
 

प्रतिकृया दिनुहोस

धनकुटाको पर्यटकीय स्थल नाम्जेमा प्रथम माघे सक्रान्ती महोत्सवहुने ,

  पौष ,३०  धनकुटा   सि.एन .एनले सूचिकृत गरेको १२ औं पर्यटकीय गन्तव्य स्थल मध्यको धनकुटाको भेडेटारको नाम्जेमा आज देखी तिन दिने प्रथम

धनकुटाको पर्यटकीय स्थल नाम्जेमा प्रथम माघे सक्रान्ती महोत्सवहुने ,

 धनकुटा १८ ,२०७५,पौष, प्रदेश नम्वर १ को प्रमुख पर्यटकीय स्थल धनकुटाको भेडेटारमा  संचालन भएको फुट फेस्टिवल एक करोड भन्दा  बढीको कारोवार गर्दै आज

धनकुटाको पर्यटकीय स्थल नाम्जेमा प्रथम माघे सक्रान्ती महोत्सवहुने ,

DEC/2018,4, manabi tamang, The tourist destination site of the simsuwa Namaste Waterfall Province 1, which has been dissolved in dhankuta district's Sangurigadhi Ward Namwar 6 If the road is built in the way to reach the flag, the bridge is made in the place of the difficult way. In the same way, the relining of the way is seen by the arch. simsuwa Namaste Waterfall ,more