धनकुटामा पहिलो पटक श्रीमद् भागवत सप्ताहतुलादान ज्ञान महायज्ञ  धार्मिक महोत्सवहुने


विकास घिमिरे 
धनकुटा २५ पुष,
 धनकुटामा पहिलो पटक श्रीमद् भागवत सप्ताहतुलादान ज्ञान महायज्ञ एवं  धनकुटा धार्मिक महोत्सवहुने भएको छ ।
असहाय र असतmको लागि योगदान, समाज परिवर्तनको लागिमहापुराण भन्ने मुलनाराका साथश्रीमद् भागवततथागौ संरक्षण केन्द्र भतmपुरको १०८ राष्ट्रव्यापी महापुराण अभियानअन्र्तगत १०२ औमहापुराण यहीमाघ १गते देखि ९ गते सम्म धनकुटाको नर्वदेश्वर शिवालयमन्दिरमाहुने भएको श्रीमद् भागवत सप्ताहतुलादान ज्ञान महायज्ञ एवं  धनकुटा धार्मिक महोत्सवमुलव्यावस्थापन समितिकाअध्यक्ष टिका प्रसाद घिमिरेले जानकारी दिए ।

पत्रकार संमेलनमावोल्दै भागव रसिकश्री अरविन्दशास्त्रीले  म भन्दापनिहाम्रो भन्ने  भवनाले अघि श्रीमद् भागवत सप्ताहतुलादान ज्ञान महायज्ञ एवं  धनकुटा धार्मिक महोत्सव सफलहुने बताए ।कार्यक्रमाकथावाचन एबं राष्ट्रिय कलाकारहरुद्धरा भजनका साथै एकै पटक २७जना ब्राह्मण बाट कथावाचनहुने र यस कार्यक्रम संकलनभएको नगद , जिन्सीकार्यक्रमको खर्च कटाएर धर्मशाला निमार्ण, विवाह मण्डप, सभाहलनिर्माण खाद्यन्यलाई भने बृद्धिश्रम र अनाथलयलाई हस्तान्तरण गरीने व्यावस्थापन समितीले जानकारी दिएको छ ।
 

प्रतिकृया दिनुहोस

धनकुटामा पहिलो पटक श्रीमद् भागवत सप्ताहतुलादान ज्ञान महायज्ञ  धार्मिक महोत्सवहुने

माघ ६ धनकुटा ।   धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकार्डको खेतिलाई आधार मानेर धनकुटा नगरलाई

धनकुटामा पहिलो पटक श्रीमद् भागवत सप्ताहतुलादान ज्ञान महायज्ञ  धार्मिक महोत्सवहुने

माघ ६ धनकुटा । धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र वडा नं ८ लाई पकेट क्षेत्र घोषणा गरी  धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ । आर्थिक

धनकुटामा पहिलो पटक श्रीमद् भागवत सप्ताहतुलादान ज्ञान महायज्ञ  धार्मिक महोत्सवहुने

माघ ५ धनकुटा ।  धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ । निशान दवी कंक्रिट ईन्डष्ट्रिज प्रा।लि।को नामबाट