असहाय विधार्थीहरु लाई पुस्तक समाग्री वितरण 

 

नेहाल खान
पुष २३, २०७५ , बिरगंज
तराई भेगमा चिसो निक्कै बढदै गएको लाई मध्येनजर राख्दै डिश होम केन्द« द्धारा गरिब र असहाय विधार्थीहरु लाई पुस्तक समाग्रीहरु वितरण गरेका छन । पर्साको पोखरिया नगर पालिका वार्ड नम्बर ४ स्थीत रहेको श्री जिल्ला उच्चाङ्गल रामदेव कलवार प्राबिधिक नमुना माध्यिमक बिधालय मा अध्यन्रत १५० जना बालबालीकाहरु लाई शैक्षीक समाग्री सहितको झोला तथा न्यानो टोपी वितरण गरेका हुन । डिश होम केन्द« ले तराईको प्रदेश नम्बर २ मा रहेको सबै जिल्लाहरुमा शैक्षीक समाग्री सहितको झोला तथा न्यानो टोपी वितरण गरिने कार्यक्रम राखेका छन ।

 

पोखरिया नगर पालिकाका मेयर दिप नारायण रौनियार, उपमेयर सलमा खातुन, र डिश होमका ब्राण्ड मनेजर मनोज न्योपाने ले संयुक्त रुपमा शैक्षीक समाग्री सहितको झोला तथा न्यानो टोपी बिधार्थीहरु लाई वितरण गरिएको थियोे । त्यसै गरी बाराको कलैयामा रहेको श्री गढीमाई महेन्द« उच्च माध्यिामक विधालयमा अध्यनरत १२५ जना गरिब बालबालीकाहरु लाई शैक्षीक समाग्री सहितको झोला तथा न्यानो टोपी वितरण भएको जानकारी डिश होमका ब्राण्ड मनेजर मनोज न्योपाने ले दिनु भयो ।

शैक्षीक समाग्री सहितको झोला तथा न्यानो टोपी वितरण कार्यक्रममा डिश होम केन्दका डिश होमका ब्राण्ड मनेजर मनोज न्योपाने औफिसर बिमि मास्के, मनोज घिमिरे,पर्सा डिलर प्रमुख विकास अग्रवाल, टेक्नेसियन सुरज श्रेष्ठ, अनिल यादव, पोखरिया नगर पालिकाका मेयर दिप नारायण रौनियार, उपमेयर सलमा खातुन, सञ्चार हरुमा नेपाल टेलिभिजनका नेहाल खान, बिरगंज सन्देश का मन्सुर खान, बन्सी रौनियार, रमाशंकर सिंह, लगायतको उपस्थीती रहेको थियो । 

 


राम राज्य परिषद पर्सा जिल्ला कार्य समिती द्धारा जिल्ला प्रशासर्न  कार्यालय पर्सा का प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भटटराई समक्ष हिन्दु राष्ट्र सहितको मांग गर्दै ज्ञायापन पत्र चढाएकोे छ ।  चढाएको पत्रमा उल्लेखीत नेपाल मा भईरहेको विभिन्न विकृती, विसंगती, पैसा मुख्खि, बिकाउ प्रवृत्तीहरु लाई अन्त्य गर्नुको लागी राष्ट्र भरी नै राम राज्य परिषद् ले बिना विभेद जातपात को भेदभाव नगरी यो संस्थालाई मुलुक को हरेक सहरमा कायम गरिएको छ । १०४ वर्ष जाहानीय राणा शासन, ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्था, १० वर्षे विध्वंशात्मक, जनयुद्ध समेत २८ वर्षे कंचिंगलयुक्त बहुदलीय शासन व्यवस्था जस्ता कहाली लाग्दा राज्य व्यवस्थाहरु देखएिको छ ।

१० वर्ष भन्दा बढि समय लगाएर अर्बाै अर्ब रकम खर्चेर कथित संविधान सभाहरु ले बनाएको जतिसुकै अग्रगामी र उत्कृष्ट संविधान भनिएको भएता पनि अहिले को यो सातौँ संविधान पनि जातपात, भेदभाव, भ्रष्टचार, भागवण्डा, समावेशी, समानुपातीक, आरक्षण, धर्म निर्पेक्ष्ता, संघियता, गण्तन्त्र जस्ता विकृती, विसंगती र विवादहरु मा मात्र आधारीत छैन भनेको राम राज्य परिषद का अध्यक्ष जगत बहादुर थापाले बताउनु भयो ।

यस राम राज्य संस्थाले यी समस्याहरुलाई समाधान गर्नुको लागी बुँदागत विवरणहरु पत्रकार सम्मेलन मा बताइएको थियो । जस्तै ः धर्मयुद्ध जब सम्म राष्ट्रघात, जनघात, धर्मघातमा तल्लिन, असहाय, नेपाली जनता को शोषण गर्न खप्पिस, नाष्तिक, राज्य व्यवस्थालाई विस्थापीत गरिँदै तब सम्म् धर्म युद्ध जारी रहन्छ । राजनीतीक क्षेत्रमा राम राज्य जस्ता मन्त्रि र मन्त्रालयहरु हुँदैन भने राम राज्य परिषद का केन्द्रिय अध्यक्ष जगत बहादुर थापाले प्रष्ठ पार्नु भएको थियो । कार्यक्रम मा राष्ट्रिय केन्द्रिय अध्यक्ष जगत बहादुर थापा, राष्ट्रि केन्द्रिय सदस्य सचिव राजेन्द्र प्रसाद सिंह, राष्ट्रि समर्धन समिती प्रभारी शेखर शर्मा पौडेल र जिल्लाधिष आत्मा   राम अर्याल को उपस्थिती रहेको थियो । 

प्रतिकृया दिनुहोस

असहाय विधार्थीहरु लाई पुस्तक समाग्री वितरण 

पौष ३० धनकुटा ।   पेटभर खाएर बिदार्थीहरुलाई पढाईमा केन्द्रित गराउन महालक्ष्मी  नगरपालिका धनकुटाले आफ्ना नगरका बिद्यालयहरुलाई २ हजार १ सय वटा

असहाय विधार्थीहरु लाई पुस्तक समाग्री वितरण 

पौष ११ धनकुटा । श्रीमान टंक मा वि ले आज आफ्नो ६५ औ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ ।   धनकुटा नगरपालिका भीरगाउँ स्थितको यस

असहाय विधार्थीहरु लाई पुस्तक समाग्री वितरण 

धनकुटा २ मंसिर, , नेपाल शिक्षक संघका राष्टिय अध्यक्ष राजेन्द्र राज पौडेलले शिक्षा आयोगलाई संवैधानिक बनाउनु आजको आवाश्यक्ता भएको आज धनकुटामा नेपाल