जाडो छलन विपन्न परिवारलाई राहत वितरण


पौष, २०७५, लाहान,
सवरी संकल्प समाज गोलबाजरको पहलमा गोलबाजर नगरपालिका १० स्थित ४४ बिपन्न घर परिवारलाई जाडो छलन राहत वितरण प्रदान गरिएको छ ।

काठमाण्डौ ३२ नरेफाँट कृष्ण प्रसाद खनाको नेतृत्व ९ सदस्यी टोली गोलबाजर १० का मुसहर समुदायका ४४ घर परिवारलाई जाडो छल्ने कमल, खादन सामग्रीहरु वितरण गरिएको हो ।

सेवा नै धर्म हो , सच्चा धर्म नै समाजिक परिवर्तणको जग हो मुल ध्येयले हामी तराई विपन्न परिवारलाई जाडो छलने कमल र केही खाधन साम्रगी वितरण गरिएको अगुवा कृष्ण प्रसाद खनाले बताए । हामी कुनै संघ संस्था नभई एक मानवले मानवतालाई विर्सन हुन र सहयोगको खाचो हुने मानवलाई सहयोग गर्न सके बास्तविक धर्म हुने आत्माबोध गर्दै छाडो छलन रात वितरण गरिएको बताए । जाडो छल्न गरिएको राहत वितरण कार्यक्रममा गोलबाजर १० वार्ड अध्यक्ष देव नारायण महतोले काठमाण्डौका नागरिकबाट गरिएको ४४ घर परिवारलाई चिसोबाट बचाउन गरिएको प्रयास सरहनिय रहेको बताए । नागरिकहरुको संकल्नबाट विपन्न परिवारलाई सहयोग गरिरहदा सरकारको ध्यान जानु पनि आवश्यक देखिएको उनले बताए ।

तराई अत्यन्त जाडोले प्रताडित मुसहर समुदाय प्रतिको सहयोगलाई
सकारात्मक लिएका छन् । राहत वितरण कार्यक्रममा सवरी संकल्प समाजका अयोधी सदा, शिवशरण सदा,
वीरेन्द्र सदा र ऋषिवंश एकता समाजका अभिषेक सदाले वितरण कार्यमा सहयोग
गरेका थिए ।
 

प्रतिकृया दिनुहोस

जाडो छलन विपन्न परिवारलाई राहत वितरण

माघ ६ धनकुटा ।   धनकुटा नगरपालिका क्षेत्रमा पछिल्लो समय व्यावसायिक रुपमा विस्तार हुदै गएको एभोकार्डको खेतिलाई आधार मानेर धनकुटा नगरलाई

जाडो छलन विपन्न परिवारलाई राहत वितरण

माघ ६ धनकुटा । धनकुटाको अति सुख्खा ग्रस्त क्षेत्र वडा नं ८ लाई पकेट क्षेत्र घोषणा गरी  धनकुटा नगरपालिकाले ड्रागन फलको खेती शुरु गरेको छ । आर्थिक

जाडो छलन विपन्न परिवारलाई राहत वितरण

माघ ५ धनकुटा ।  धनकुटाको मुलघाट स्थित तमोर नदी किनारमा कंक्रिट उद्योग सन्चालनमा आएको छ । निशान दवी कंक्रिट ईन्डष्ट्रिज प्रा।लि।को नामबाट