धनकुटाको सागुरीगढी ८ मा खेल मैदान निर्माण ।

माघ २३ धनकुटा / पदम राई 
 धनकुटाको सागुरीगढी ८ महाभारतका खेलाडीहरुलाई अव फुटवल खेल खेल्न सहज हुने भएको छ । सागुरीगढी गाउँपालिकाको ५ लाख आर्थिक सहयोगमा त्यहाँको केरावारी खेल मैदान निर्माण गरिए सँगै उनीहरुलाई खेल खेल्न सहज हुने भएको हो ।

 त्यहाँ १ सय मिटर लम्वाई  र  ६० मिटर चौडाईको खेल मैदान निर्माण गरिएको निर्माण समितिका अध्यक्ष किशोर राईले जानकारी दनिुभयो ।  खेल मैदान निर्माण गरिएपछि फुटवल खेलाडीहरु खुशी भएकाछन् । खेलमैदान वनिए संगै खेलाडीहरुले फुटवल खेल्ने तयारी समेत गरेको उहाँले वताउनुभयो ।
 

प्रतिकृया दिनुहोस

धनकुटाको सागुरीगढी ८ मा खेल मैदान निर्माण ।

चैत २० धनकुटा  ।  धनकुटाको छथर जोरपार्टी गाउँपालिका वडा नं ५ मा सञ्चालित दोश्रो पीताम्वर रनिङ्ग कप फुटवल प्रगियोगिताको जीत  शान्ति स्पोर्टिङ्ग

धनकुटाको सागुरीगढी ८ मा खेल मैदान निर्माण ।

चैत ९ धनकुटा ।  धनकुटाको हिलेमा आजवाट राम नवमीकप भलिवल प्रतियोगिता शूरु भएको छ । हिले भलिवल क्लवको आयोजना तथा धनकुटा नगरपालिकाको सहयोगमा सञ्चालित

धनकुटाको सागुरीगढी ८ मा खेल मैदान निर्माण ।

माघ २३ धनकुटा । धनकुटा नगरपालिका १ हिले क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनको आयोजनामा सञ्चालित सिङ्गल व्याडमिण्टन प्रतियोगिता आज सम्पन्न भएको छ