सार्वजनिक पुस्तकालय निर्माणका लागि करोड रुपैयाँ बराबरको सामग्री पुस्तकालयलाई हस्तान्तरण ।

मिति फागुन २ ,धनकुटा
सार्वजनिक पुस्तकालय निर्माणका लागि धनकुटाका साहित्यकार टीकाप्रसाद लामिछानेले करोडौ रुपैयाँ खर्च गरेका छन् ।
 २०६८ सालबाट आफ्नै घरमा पुस्तकालय निर्माण सुरु गरेका ७९ बर्षिय लामिछानेले आफ्नो दुई तले घर जग्गासहित करिब ३ करोड रुपैयाँ बराबरको सामग्री पुस्तकालयलाई हस्तान्तरण गरेका हुन । बाल, युवा र पौढ विभाग गरी तीन भागमा छुट्याइएको सो पुस्तकालयमा विभिन्न धार्मिक ग्रन्थ, जानकारीमूलक तथा मनोरन्जन क्षेत्रका गरी ३० हजार भन्दा बढी पुस्तक संग्रह गरिएको छ । भारतीय दूतावाससहित विभिन्न संघसंस्थाको सहयोगमा पुस्तक संग्रह गरिएको हो । तर आर्थिक अभावका कारण पुस्तकालय संचालनमा भने समस्यामा भएको सस्थापक लामिछानेले बताउनुभयो ।
धन साहित्य क्षेत्रमा रुची राख्ने लामिछानेका विभिन्न विधाका दुइ दर्जन कृति प्रकाशित छन्

प्रतिकृया दिनुहोस

सार्वजनिक पुस्तकालय निर्माणका लागि करोड रुपैयाँ बराबरको सामग्री पुस्तकालयलाई हस्तान्तरण ।

भदौ २८ धनकुटा ।   धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले हिले क्याम्पसलाई शैक्षिक गुणस्तर वृद्धीका लागि १० लाख दिने घोषण गर्नुभएको छ ।

सार्वजनिक पुस्तकालय निर्माणका लागि करोड रुपैयाँ बराबरको सामग्री पुस्तकालयलाई हस्तान्तरण ।

भदौ १५ धनकुटा ।   धनकुटा नगरपालिका १ नं वडा वालमैत्री घोषणा र दिगोपनाका लागि सरकोरवालाहरुले प्रतिवद्धता व्यक्त गरेकाछन् ।   नगरपालिकाले आज

सार्वजनिक पुस्तकालय निर्माणका लागि करोड रुपैयाँ बराबरको सामग्री पुस्तकालयलाई हस्तान्तरण ।

भदौ १४ धनकुटा ।   धनकुटा नरगपालिकालाई बाल मैत्रि नगर घोषणा गर्न सबै सरोकारवाला  लाग्नु पर्नेमा धनकुटा नगरपालिकाका कार्यबाहक प्रमुख जंगबहादुर